नेपालमा चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै ’थोप्ला’

नेपालमा चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै ’थोप्ला’
सुदिप चापागाईं (देव) चितवन । चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा ’थोप्ला’ (Thopla) संचालनमा आउने भएको छ । एलको (Yelco) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् ’थोप्ला’ नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो । कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालका अनुसार नव वर्ष २०७८ लाई लक्षित गरेर ’थोप्ला’ सार्वजनिक गरिने योजना रहेको छ। यस एपमा १५ देखि १ मिनेट सम्मको भ...

र्‍यापर उज्वल घिमीरेको र्‍याप गित “मै हुँ…….” युट्युबमा चर्चीत बन्दै (भिडियो सहित)

र्‍यापर उज्वल घिमीरेको र्‍याप गित “मै हुँ…….” युट्युबमा चर्चीत बन्दै (भिडियो सहित)
महेश पाण्डे सञ्चारकर्मी तथा र्‍यापर उज्वल घिमीरे (युजेके) को र्‍याप गित “मै हुँ.......” युट्युबमा चर्चीत बन्दै गएको छ । बिगत १५ वर्ष देखि सांगेतिक क्षेत्रमा लागि रहेका घिमीरेले पछिल्लो पटकर्‍ याप गित “मै हुँ.......” आफ्नै युट्युब च्यानल यूजेके अफिसियलबाट सार्वजनिक गरेका छन् । एउटा पुरुषले जिवनमा गर्नुपर्ने संघर्षको कथालाई शब्दमा कोरेका घिमीरेले सो गितलाई ¥...

चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै…..’ बोलको गित सार्वजनिक

चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै…..’ बोलको गित सार्वजनिक
चितवन । चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको सो गीत सोमबार अपरान्ह बिशाल ईन्टरनेनमेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विभिन्न पुस्तक प्रकाशन गरि सकेका साहित्यकार, सर्जक तथा व्यवसायी घिमिरेले ‘उनले जस्तै..’ बोलको गितमा उत्कृष्ट शब्द भरेका छन् । ह...

पल शाह विरुद्ध कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी, दुर्व्यवहार मै माथी भयो–शाह

पल शाह विरुद्ध कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी, दुर्व्यवहार मै माथी भयो–शाह
विराटनगर । अहिलेका ब्यस्त नायक तथा मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै पल शाह विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानले शाह बिरुद्ध निवेदन दिएपछि शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले ...

गायिका अञ्जु पन्तले गरिन् थिर कोइरालासँग विवाह

गायिका अञ्जु पन्तले गरिन् थिर कोइरालासँग विवाह
काठमाण्डौ । गायिका अन्जु पन्तले थिर कोइरालासँग विवाह विवाह गरेकी छन् । बुधबार गायिका पन्तले थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । गायिका अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको पारिवारिक श्रोतले बताएको छ । पन्त र थिर बिचमा विवाहको कुरा केही समय अगाडि देखि चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर उता थिरले भने विवाहको कुरा मिडियामा...

साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न

साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न सम्पन्न भएको । । साताको साहित्य नामक अनलाईन पोट्रलद्धारा शुक्रवार सौराहामा आयोजित एक कार्यक्रममा पुरस्कार एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । साताको साहित्य नामक अनलाईन पोट्रलका सञ्चालक सुमन घिमिरेले साताको साहित्य सुरुको दिनमा एउट...

चितवनमा करोडौं लगानी गर्दै पर्यटन मन्त्रालय, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बन्ने

चितवनमा करोडौं लगानी गर्दै पर्यटन मन्त्रालय, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बन्ने
चितवन । पूर्वी चितवनका दुई स्थान रत्ननगर र कालिकामा क्रमशः वाटर किङडम र गुम्बा बन्ने भएको छ । जसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चितवनका दुई नगरपालिकामा १२ करोड ३४ लाखका दुई योजना ल्याएको छ । आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यका साथ रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बाको अवधारणा ल्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...

पछिल्लो समय टिक टकमा उदयमान माडीका पोख्रेल

पछिल्लो समय टिक टकमा उदयमान माडीका पोख्रेल
अजित अधिकारी चितवन । पछिल्लो समय माडीका एक प्रतिभाशाली ब्यक्तित्व कृष्ण प्रसाद पोख्रेल एकाएक टिक टकमा भाइरल भएका छन । सानै उमेरदेखि जिज्ञासु र मेहनती स्वभावका उनी बुवा चेतभक्त पोख्रेल र आमा बसुन्धरा पोख्रेलको कोखबाट बिस. २०४० साल आश्विन १५ गते जगन्नाथपुरीमा जन्मिएका हुन । विशेषगरी उनी, लेख रचनामा भन्दा पनि नाचगान, अभिनयमा बढी रुचि राख्छन । घरपरिवारको चाहना पढेर सरकारी जागीर खा...

सौराहाचोकको साहारा सुपर मार्केट अब अम्ब्रेला स्ट्रिट पनि (फोटो फिचर सहित)

सौराहाचोकको साहारा सुपर मार्केट अब अम्ब्रेला स्ट्रिट पनि (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । सौराहाचोकको साहारा सुपर मार्केट अब अम्ब्रेला स्ट्रिट पनि बनेको छ । पछिल्लो समय युवा युवतीमाझमा आकर्षणको केन्द्रबिन्दु बनेको अम्ब्रेला स्ट्रिटको अवधारणा रत्ननगर–१, सौराहाचोकमा गत कार्तिक २६ गतेबाट मात्र सञ्चालनमा आएको साहारा सुपर मार्केटमा पनि पनि ल्याएर काम गरिएको छ । सो सुपर मार्केटका सञ्चालक रहेका ईश्वर घिमीरेले समयको माग र उक्त ठाउँको रौनकतालाई अझ बृ...

फिल्मी पाटी मिडियाले गर्‍याे वेब सिरिज ‘कलेज लाईफ’ निर्माणकाे घोषणा

फिल्मी पाटी मिडियाले गर्‍याे वेब सिरिज ‘कलेज लाईफ’ निर्माणकाे घोषणा
चितवन । फिल्मी पाटी मिडियाको प्रस्तुतीमा संचारकर्मी द्वयसागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहने गरी नेपाली वेब सिरिज ‘कलेज लाईफ’ निर्माण हुने भएको छ । कलेज जिबनमा आउने उतारचढाब आधारित रही निर्माण हुने सिरिजको आज चितवनमा पत्रकार भेटधाट गरी आधिकारीक निर्माण घोषणा भएको छ ।सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिकारी एलिना ब...