गायक घिमिरेको देशभक्तिसम्बन्धी राष्ट्रिय गीत सार्वजनिक
चितवन । भारतले भूमि अतिक्रमण गरेको विषयलाई लिएर गायक अश्विन घिमिरेले नयाँ गीत सार्वजनिक गरेका छन् । घिमिरेले ‘मलाई नालापानी लिपुलेक हेर्न मन छ’ बोलको भिडियो गीत सार्वजनिक गरेका हुन् ।
भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै विरोध गरेका छन् ।
देशभक्ति राष्ट्रिय गीतलाई गायक घिमिरेले ल...









