सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड नया वर्ष म्युजिकल फेस्टा हुने

सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड नया वर्ष म्युजिकल फेस्टा हुने
चितवन । सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड न्यु इअर म्युजिकल फेस्टा हुने भएको छ । अंग्रेजी नया वर्ष २०२० लाई लक्षित गरि सौराहाको माहोललाई अझ रमाईलो बनाउन पौष ८ गते देखि १६ गते अर्थात डिसेम्बर २४ देखि जनवरी १ तारिकमा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक दिनेश कंडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले सौराहामा लायन्स डेन पव एण्ड म्युजिक बारले बिगत प...

चलचित्र ‘नशा दी डार्क लाईफ’ को पहिलो गित सार्बजनिक

चलचित्र ‘नशा दी डार्क लाईफ’ को पहिलो गित सार्बजनिक
चितवन । नेपाली कथानक चलचित्र ‘नशा दी डार्क लाईफ’ को पहिलो गित सार्बजनिक भएको छ । ‘आँखामा छ तिम्रो छायाँ’ सार्बजनिक पहिलो गीतमा गायक अमित सिङ्ग चौधरीको रचना, स्वर तथा संगीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार देब आर.एन र रेश्मा सुबेदीलाई फिचर्ड गरिएको छ । गीतको कोरियोग्राफर नेपाली ठिटो र नबिन कुमार शर्माको रहेको छ । गितलाई आज हाइलाइटस् नेपालको अफिसियल युटुब च्यानलबाट सार्...

सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ

सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ
महेश पाण्डे चितवन । सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ गरिएको छ । चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथो तल्लामा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुक्रबार एक कार्यक्रका बिच शुभारम्भ गरिएको हो । सो सिनेमाहलका अध्यक्ष गणेश श्रेष्ठले चितवनमा बच्चा देखि प्रौढसम्म सबैलाई एकै ठाउमा किनमेलसंगसगै मनोरञ्जन पनि हुने हिसाबले ...

निर्मला पन्तको हत्याकाण्डमा निर्माण भएको ‘कोपिला’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

निर्मला पन्तको हत्याकाण्डमा निर्माण भएको ‘कोपिला’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
काठमाडौं – कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि भएको हत्याको बिषयमा निर्माण गरीएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक कथा बस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कापिला पात्र बनाईएको छ । कोपिलाको बल्तकारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थीति ट्रेलरमा देखाईएको छ । शिवम अधिकारीको लेखन...

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि
काठमाडौँ- चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पु¥याइएको थियो । अस्पताल पुग्दासम्म उनी अचेत अ...

Breaking News: चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामायिक निधन

Breaking News: चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामायिक निधन
काठमाण्डौ । चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामायिक निधन भएको छ । गए राति ११ बजेर १५ मिनेटमा भट्टराईको ॐ अस्पताल काठमाण्डौमा निधन भएको जनाइएको छ । मृत्युको कारण हर्टअट्याक भएको बताइएको छ । चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई हामीले बुझ्दा घटना राती ११ः१५ को भएको जानकारी आफुले पनि पाएको बताए । अर्का चलचित्र पत्रकार रबि लामिछानेले पनि घटना रातीनै भएको र मृत्युको कारण ...

कलाकार दीपक क्षेत्री आफ्नै घरमा मृत भेटिए

कलाकार दीपक क्षेत्री आफ्नै घरमा मृत भेटिए
काठमाडौँ- कलाकार दीपक क्षेत्री मृत अवस्थामा भेटिएका छन् । ५८ वर्षीय क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका हुन् । डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका उनी शनिबार बिहान उनको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा मृत अवस्थामा भेटिएका हुन् । क्षेत्री शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्ट...

लक्की मिडियाले गर्यो फिल्मको बिशेष सो संगै कलाकार तथा व्यवसायीलाई सम्मान

लक्की मिडियाले गर्यो फिल्मको बिशेष सो संगै कलाकार तथा व्यवसायीलाई सम्मान
चितवन । लक्की मिडियाले फल्मको बिशेष सो संगै कलाकार तथा व्यवसायीलाई सम्मान गरेको छ । सोमबार मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नेपाली सिने तथा कला क्षेत्रका कलाकार तथा स्थानीय उद्योगी व्यवसायीलाई सम्मान गरेको हो । चलचित्र कबड्डी कबड्डी कबड्डी को बिशेष शो अबसर पारेर बिभिन्न क्षेत्रमा बिशेष योगदान दिनुभएका व्यक्तिहरुलाई भरतपुरको सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा सम्मान ...

गायक अर्जुन सापकोटाको गित “वनको चरी” सार्वजनिक

गायक अर्जुन सापकोटाको गित “वनको चरी” सार्वजनिक
संजय दुवाडी चितवन । चर्चित गायक अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी सार्वजनिक भएको छ । अर्जुन सापकोटाको प्रस्तती रहेको सो गितलाई उनले आफ्नै युट्ब चयानल मार्फत शनिवार सार्वजनीक गरेका छन् । गित तथा भिडीयो साच्चैनै राम्रो र फरक पनको बनेको कारण दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । सो गितमा कृष्ण वस्यालको शब्द र अर्जुन सापकोटाको लय...

खुमन र कलाले एक अर्कालाई एकोहोरो ‘हेर्न मनाही छ’ भनेपछि बिवाह मण्डपमा तनाव

खुमन र कलाले एक अर्कालाई एकोहोरो ‘हेर्न मनाही छ’ भनेपछि बिवाह मण्डपमा तनाव
महेश पाण्डे काठमाण्डौ । खुमन अधिकारी र कला लम्सालले एक अर्कालाई एकोहोरो ‘हेर्न मनाही छ’ भनेपछि बिवाह मण्डपमानै तनाव उत्पन्न भएको छ । खासमा यो तनाव कुनै रियल बिवाहमा भएको नभै पछिल्लो पटक चर्चित गायक खुमन अधिकारी र गायीका कला लम्सालको स्वर र अभिनयमा बजारमा आएको पन्चेबाजाको गित ‘हेर्न मनाही छ’ को म्युजिक भिडीयोमा भएको हो । कला लम्साललको प्रस्तती रहेको सो गितलाई उनले आफ्नै युट्ब...