गायक बस्यालको गित “दुलहीको माया” मा मोडल दुर्गेशको अभिनय, बास्तबिक दोहोरी गित आएको दर्शकको बिश्वास

गायक बस्यालको गित “दुलहीको माया” मा मोडल दुर्गेशको अभिनय, बास्तबिक दोहोरी गित आएको दर्शकको बिश्वास
महेश पाण्डे चितवन । चर्चीत गायक बुद्धि सागर बस्यालको गित “दुलहीको माया” मा मोडल दुर्गेश थापाले अभिनय गरेका छन् । चितवनको पदमपुरमा शुक्रबार छायाकंन गरिएको लोक दोहोरी गित “दुलहीको माया” गितमा अहिलेका चर्चीत गायक तथा मोडल दुर्गेश थापा र नव कलाकार रिक्कु कार्कीको अभिनय हेर्न पाईने भएको हो । एक नारायण भण्डारीको शब्द बुद्धि सागर बस्याल र देबि घर्तीको आवाजमा रहेको निकै मार्मीक र समय स...

चलचित्र जगतलाई अगाडि बढाउन राष्ट्रपतिको जोड

चलचित्र जगतलाई अगाडि बढाउन राष्ट्रपतिको  जोड
वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पु¥याउनुपर्ने बताएकी छन् । नेपाली चलचित्र प्रदर्शन ५४ औँ वर्षमा प्रवेश गरेका उपलक्ष्यमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६’ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले म...

बलिउड अभिनेता गोविन्दा काठमाडौँमा

बलिउड अभिनेता गोविन्दा काठमाडौँमा
काठमाडौँ । बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताएका छन् । वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आउनुभएका भारतीय अभिनेता गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा भने, “मलाई नेपाली दर्शकबाट मायाँ र सम्मान मिल्दै आएको छ, यो मायाँ नियमित पाउने विश्वास छ, मेरो चलचित्...

चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवनमा, कमेडी धारमा बनेको तर्क

चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवनमा, कमेडी धारमा बनेको तर्क
महेश पाण्डे चितवन । कार्तिक २९ गतेबाट देशैभरि प्रदर्शनमा आउने चलचित्र “मिस्टर नेपाली”को प्रमोशनको लागि निर्माण टिम चितवन आईपुगेको छ । फिल्म प्रमोशनको लागि चितवन आईपुगेको टिमले शनिवार पूर्वी चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति हलमा पत्रकारहरुसंग भेटघाट गरि फिल्मको बारेमा जानकारी दिएको हो । फिल्म प्रमोशनको लागि आएको टिममा चलचित्रका प्रोडक्सन डिजाईनर गणेश सापकोटा, हास्य ...

मदन पुरस्कार बिजेता रामलाल जोशीको कथामा बनेको छोटो चलचित्र “लोग्नेको माया” सार्बजनिक

मदन पुरस्कार बिजेता रामलाल जोशीको कथामा बनेको छोटो चलचित्र “लोग्नेको माया” सार्बजनिक
चितवन । मदन पुरस्कार बिजेता रामलाल जोशीको कथा “लोग्नेको माया” मा तयार भएको छोटो चलचित्र “लोग्नेको माया” सार्बजनिक भएको छ । ह्याप्पी मिडियाको यु-ट्युब च्यानलमा अपलोड भएको सो चलचित्र यौन मनोविज्ञानमा आधारित रहेको चलचित्रका सम्पादन तथा निर्देशन रामु आचार्यले नेपालीको आवाज डट कमलाई जानकारी दिए । चितवनको गोलाघाट र रत्ननगरमा छायांकन भएको सो छोटो चलचित्र लाई मदन अछामीले खिचेका ...

नारायणी महोत्सव आजबाट शुरु, गायक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने ।

नारायणी महोत्सव आजबाट शुरु, गायक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने ।
चितवन । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने ‘नारायणी महोत्सव २०७६’ आज (शुक्रबार) बाट शुरु हुने भएको छ । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवको संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गर्नेछन् । महोत्सवको उद्घाटन शुक्रबार दिउँसो २ बजे गरिने आयोजक रेविका बाल प्रतिष्ठानले जनाएको छ । महोत्सवको उद्घाटन अगा...

भुवन केसीकाे दाेहाेराे भुमिका रहेकाे चलचित्र “मिस्टर नेपाली” कार्तिक २९ देखि हलहरुमा लाग्दै

भुवन केसीकाे दाेहाेराे भुमिका रहेकाे चलचित्र “मिस्टर नेपाली” कार्तिक २९ देखि हलहरुमा लाग्दै
अभिनेता भुवन केसी दोहोरो भूमिका रहेको “मिस्टर नेपाली” कात्तिक २९ गतेबाट देशभरका सिनेमा हलहरुमा आउने भएको छ । लोक फ्लेवरको गीत “नाचौँ न छम्म छम्म” र परदेशीको पीडा मिसिएको मार्मीक 'हे मेरा परदेशी दाजु भाई' बोलको गीत र हालै सार्वजनिक भएको ट्रेलरमा राष्ट्रियता, प्रेम र पारिवारिक कथाका कारण चलचित्रले यति बेला सिने क्षेत्रमा ब्यापक चर्चा पनि कमाएको छ । विदेशमा बस्ने नेपालीको देशप्रति...

चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो, हल पुगेका नायक आकाश श्रेष्ठ घेरिए दर्शककले (फोटो फिचर सहित)

चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो, हल पुगेका नायक आकाश श्रेष्ठ घेरिए दर्शककले (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो क्रममा देखिएको छ । तिहारलाई लक्षित गरि प्रदर्शनमा आएको यस चलचित्र हेर्ने दर्शकको संख्या अन्य चलचित्र भन्दा चितवनमा बढिनै देखिएको हो । मंगलबार भाईटिकाको दिनमा पनि हलहरुमा दर्शकको उपस्थिती अन्य चलचित्र भन्दा बढिनै रहेको ईन्द्रदेब चलचित्र मन्दिरका म्यानेजर हरि रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । हाम...

हेटौँडाकी सन्ध्या आचार्य बनिन् ‘छमछमी सिजन–४’ को विजेता

हेटौँडाकी सन्ध्या आचार्य बनिन् ‘छमछमी सिजन–४’ को विजेता
काठमाडौँ । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन् । शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन् । उनलाई पुरस्कारस्वरुप शनिबार अल्टो के–१० गाडी प्रदान गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरे...

बाल मनोबिज्ञानलाई समेट्दै चलचित्र ‘ब्ल्याक बोर्ड’को घोषणा, इकुको निर्देशन रहने

बाल मनोबिज्ञानलाई समेट्दै चलचित्र ‘ब्ल्याक बोर्ड’को घोषणा, इकुको निर्देशन रहने
महेश पाण्डे चितवन । बाल मनोबिज्ञानलाई समेट्दै चितवनबाट चलचित्र ब्ल्याक बोर्डको घोषणा गरिएको छ । जसमा हास्य कलाकार सुलेमान शंखर ईकुको निर्देशन रहनेछ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरेको हो । पहिलो पटक निर्देशकीय भुमिका देखिएका हास्य कलाकार सुलेमान शंकर (इकु)ले चलचित्र बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लाग...