राप्ति महोत्सबमा गायक दुर्गेश थापाको प्रस्तुती हेर्न उर्लीयो दर्शकको भिड, आज ज्योती मगरको पालो
चितवन । राप्ती नगरपालिकामा पहिलोपटक आयोजित प्रथम राप्ती महोत्सवमा राप्ति महोत्सबमा गायक दुर्गेश थापाको प्रस्तुती हर्ने दर्शकको भिड उर्लीएको छ । केहि समय अघि मात्र हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा भनेर सुपरहिट गित गाएका दुर्गेशले ह्याप्पी तिहार, चिसो बियर गित गाएपछि केहि बिवादमा परेका थिए ।
उक्त गितको बिरुद्धमा प्रहरीमा उजुरी परेपछि उनि मंगलबार प्रहरी हिरासतमा परेका थिए तर ...









