सरकारले मिडीया काउन्सिल बिद्येयकमार्फ सिंगो प्रेषलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोज्यो – प्रेष काउन्सिल पुर्व अध्यक्ष राजेन्द्र दाहाल
२० भाद्र, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क
प्रेष काउन्सिलका पुर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार राजेन्द्र दाहालले सरकारले मिडीया काउन्सिल बिद्येययक ल्याएर सिंगो प्रेष जगतलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोजेको बताएका छन् । चलचित्र पत्रकार संघ तथा चलचित्र बिकास बोर्डले संयुक्त रुपमाा पोखरामा आयोजना गरेको ३ दिने चलचित्र पत्रकार कार्यशाला गोष्ठिमा बोल्दै उनले यो कुरा बताएक...









