चितवनको राप्तिमा असोज २९ देखि राप्ति महोत्सब हुदै, प्रचण्डले उद्घाटन गर्ने (भिडीयो सहित)

चितवनको राप्तिमा असोज २९ देखि राप्ति महोत्सब हुदै, प्रचण्डले उद्घाटन गर्ने  (भिडीयो सहित)
८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको राप्तिमा पहिलो पटक प्रथम राप्ति महोत्सब २०७६ आयोजन हुने भएको छ । महोत्सब यहि असोज २९ गते देखि कार्तिक ९ गते सम्म ११ दिन राप्ति ७, बिरेन्द्रनगरको बिरेन्द्र आदर्श बिद्यालयको जग्गामा कार्यक्रम आयोजना गरिने मंगलबार बिरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रम संयोजक राज कुमार कंडेलले ...

लोक गायक मिलन लामाको जन्मगाउँ प्रेम, भन्छन बा आमा मरेकै ठाउंमानै म पनि मर्न चाहान्छु (जिवनी)

लोक गायक मिलन लामाको जन्मगाउँ प्रेम, भन्छन बा आमा मरेकै ठाउंमानै म पनि मर्न चाहान्छु (जिवनी)
महेश पाण्डे रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क कृष्ण भिरमा जाम (२०५८) , हङ्कङ आईडिले (२०५९), माझीदाई पोखरा फेवातालको (२०६१), छम्म छम्म नाचिदेउ (२०६३), जुम्ला कालिकोटको (२०६४), बेसारेको मन छईन मुखमात्रै (२०६८), बारीमा बन्सो (२०७०), गल्कोटे साईलो (२०७२), सत्यकथा—दरबार जस्तै घर भएनि (२०७४), कल्ले चलायो (२०७६) लगाएतका चर्चीत नेपाली लोकदोहोरी गितहरु संगसंगै थारु भाष...

मोडल एलिना बास्कोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक

मोडल एलिना बास्कोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक
५ असोज, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क अभिनेत्री तथा मोडल एलिना बास्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पञ्जाबी मोडल ह्यारी चहलको अभिनय गरेको गीतमा नेपाली मोड लोमस र सनतोषले पनि अभिनय गरेका छन् । गाह्रो छ बोलको सार्वजनिक गीतमा बाहुबली नाम दिएको कुकरको पनि अभिनय हेर्न सकिन्छ । अभिनेत्री एलिनाले थुप्रै म्युजिक भिडियो र नेपाली सिनेमामा काम गरि...

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को सुखद सुरुवात, फिल्मले समय अवधीभर दर्शक बाध्न सक्छ (फिल्म समिक्षा सहित)

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को सुखद सुरुवात, फिल्मले समय अवधीभर दर्शक बाध्न सक्छ (फिल्म समिक्षा सहित)
महेश पाण्डे/बिपीन शर्मा आचार्य ४ असोज, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क नेपाली चलचित्रका फेरि शुखद दिनहरु सुरु हुन थालेका छन् । केहि समय अघि मात्र राम्रा चलचित्रकै कारण दर्शकहरु हल सम्म आउन नसकेको परिप्रेक्षमा फेरि शुक्रबार देखि रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले सुखद लक्षण दिएको छ । प्रदर्शनमा आएको पहिलो दिननै देश भरिका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्...

तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको कृषि फार्ममा शव भेटिए पछि प्रहरीले थाल्यो अनुसन्धान

तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको कृषि फार्ममा शव भेटिए पछि प्रहरीले थाल्यो अनुसन्धान
२ असोज, चेन्नाई नेपालीको आवाज अनलाईन न्युज डेस्क भारतीय तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको चेन्नाई स्थित कृषि फार्ममा बुधबार शव भेटिएपछि यतिखेर उनलाई समस्या भएको छ । अज्ञात व्यक्तिको शव भेटिएपछि यतिबेला यस घटनामा अनुसन्धान तथा छानबिन सुरु भएकोे छ। जैविक खेती गर्नका लागि नागार्जुनले आफ्नो फार्ममा सर्वेक्षणको लागि एक अनुसन्धानकर्ता पठाएका थिए । सोही क्रममा अज्ञात व्यक्ति मृ...

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिम सामाजिक कार्यमा पनि अग्रसर, रंगशाला निर्माणको लागि धुर्मुस सुन्तलीलाई ३ लाख सहयोग

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिम सामाजिक कार्यमा पनि अग्रसर, रंगशाला निर्माणको लागि धुर्मुस सुन्तलीलाई ३ लाख सहयोग
३१ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क असोज ३ गते देखि देशभर प्रर्दशनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले चितवनमा निर्माण हुदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तिन लाख सहयोग गरेको छ । आईतबार बेलुका धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई चलचित्रका निर्माता मणिराम पोखरेल,अभिनेता दयाहाङ राई र...

चलचित्र ‘घामड शेरे’को फर्स्टलुक पोस्टर सार्वजनिक, निश्चल बस्नेतको फरक लुक्स

चलचित्र ‘घामड शेरे’को फर्स्टलुक पोस्टर सार्वजनिक, निश्चल बस्नेतको फरक लुक्स
३१ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क निश्चल बस्नेतद्धारा अभिनित चलचित्र ‘घामड शेरे’ फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । हेमराज बिसी निर्देशित चलचित्रको पोस्टरमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत मात्र अटाएका छन् ।निश्चलको लूक्सले दर्शकको ध्यान केन्द्रित गर्छ । उनि धुलोले छोपिएको यात्रु देखिएका छन् । अभिनेत्री स्वस्तिमा खड्कालाई भने पोष्टरमा स्थान दिईएको छ...

दोस्रो संस्करणको मिस फारवेष्ट नेपाल २०१९ को लागि आवेदन फारम सुरु

दोस्रो संस्करणको मिस फारवेष्ट नेपाल २०१९ को लागि आवेदन फारम सुरु
२५ भाद्र, काठमाडौं नेपालीका आवाज अनलाईन न्युज डेस्क दोस्रो संस्करणको मिस फारवेष्ट नेपाल २०१९ को लागि आवेदन फारम सुरु भएको छ । रोयल कोलावोरेटिभ्स प्रालिको आयोजनामा सञ्चालित मिस फारवेष्ट नेपालको दोस्रो संस्करणको लागि आवेदन फारम भर्न सुरु भएको हो । मिस फारवेष्ट नेपाल सुदूरपश्चिमको सबैभन्दा ठूलो र प्रतिष्ठित सौन्दर्य एवम् कला प्रतियोगीता भएको आयोजकको दाबी छ । बुधबार काठमाडौंमा आयो...

चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)

चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)
२२ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क यहि कार्तिक ८ गते शुभ दिपावलीको अवसर पारेर रिलिज गर्न लागिएको चलचित्र ‘पोई पर्याे काले’ को शीर्ष गीत काठमाडौंमा आज (आईतबार) एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको गितमा रामजी लामिछानेको कोरियोग्राफी छ भने सौगात मल...

चलचित्र पत्रकारहरुको ३ दिने कार्यशाला गोष्ठि पोखरामा सम्पन्न, भौतिक पुर्वाधार बिकासमा जोड दिन्छु केशव भट्टराई

चलचित्र पत्रकारहरुको ३ दिने कार्यशाला गोष्ठि पोखरामा सम्पन्न, भौतिक पुर्वाधार बिकासमा जोड दिन्छु  केशव भट्टराई
२१ भाद्र, पोखरा नेपालीको आवाज अनलाईन न्युज डेस्क देशभरका करिब १२० जना चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि शुक्रबार पोखरामा सम्पन्न भएको छ । भाद्र १८ गते देखि २० गते सम्म ३ सञ्चालीत कार्यशाला गोष्ठिमा प्रमुख अतिथीको रुपमा उपस्थित चलचीत्र बिकाश बोर्डका अध्यक्ष केशव भट्टराइले चलचीत्र पत्रकार संघले आफुलाई स्वागत गर्दा आफ्नो चाहाना यस्तै कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने भएको र य...