आज काल श्रीमती के कारण बिग्रिनछन् समय सान्दर्बिक गीत गाए नमराज ले (भिडियो सहित)

आज काल श्रीमती के कारण बिग्रिनछन् समय सान्दर्बिक गीत गाए नमराज ले (भिडियो सहित)
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क गाउमा ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजि मा श्रीमती छोरा छोरि सहरमा मा राखी बिरानो मुलक मा कामको खोजि मा परदेशी का श्रीमती अर्कै केटा संग पल्कनि दुख गरेर कमाएको पोइस मोज र मस्ती मा उढाउनि गरेका सत्य घटना हाम्रो समाझ मा धरै हेर्दै र भोग्दै आएका छौं । यस्तै वर्तमान परिस्थिथि लाइ कथा बस्तु लाइ समेटी बनाइएको गीत सार्जा्...

चितवनको वातावरण मैत्री कार्यक्रममा लोक गायक लामाको राष्ट्रप्रेम (भिडीयो सहित)

चितवनको वातावरण मैत्री कार्यक्रममा लोक गायक लामाको राष्ट्रप्रेम (भिडीयो सहित)
शिशिर सिंखडा चितवन, रत्ननगर ३० असार । पूर्वी चितवनको रत्ननगरमा आयोजित वडा नं. ८ को वातावरण मैत्री घोषणा कार्यक्रममा वक्ताहरुले मन्तव्य व्यक्त गरिरहदा कार्यक्रम स्थलमा पुगेका लोक तथा दोहोरी गायक मिलन लामालाई कार्यक्रम संचालक महेश पाण्डेले मञ्चमा के बोलाउन भ्याएका थिए दर्शकदिर्घाबाट गडगडाहट ताली बज्यो । उनी मञ्चमा पुगेर माइक्रोफोन समाउँदै ः दरबार जस्तो घर भएनी के काम लाग्यो चन्द...

यसरी सम्झिय चितवनका कवि तथा लायन्सहरुले भानुभक्त आचार्यलाई

आज अर्थात असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०३ औ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उहांको सम्झनामा विभिन्न संघसंस्था तथा साहित्यकारहरुले कार्यक्रमक गरेका छन् । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो । यसैबिच भा...

कृष्ण बाबुको पछिल्लो तीजगीत “भंगेरी चरीले मैदानैमा लरिलरल” अब बजारमा

नेपालीको आवाज मनोरञ्जन डेस्क, नेपाली पाराको भाकालार्इ टपक्क टिपेर भगेरी चरीले नामक तीज गीत बजारमा ल्याएका कृष्णबाबु अहिले चर्चामा छन । बुटवलको हिल्टन होटलमा आफ्नो नयाँ तीजगीत सार्बजनिक गर्दा उनि निकै हर्षित देखिन्थे । किनकी उनको यो गीतलार्इ सबै दर्शकले सार्बजनिक स्थल मै स्याब्बासी दिएका थिए। स्यांग्जाको बिर्घाबाट बिगत १० बर्ष पहिले बुटवल झरेका संचारकर्मी तथा गायक एवं मोडल कृष्...

“खैत बाबा बुझेको कुरो बरिलै” भनेर गुनासो गर्दै गायीका मञ्जु पौडेल

“खैत बाबा बुझेको कुरो बरिलै” भनेर गुनासो गर्दै गायीका मञ्जु पौडेल
महेश पाण्डे नेपालीको आवाज मनोरञ्जन डेस्क, नेपाली लोक दोहोरी क्षेत्रमा निकै ब्यस्त र सुन्दर गायीका हुन मञ्जु पौडेल । चाडपर्व, मेला, महोत्सब वा बिदेशमा हुने प्राय कार्यक्रममा ब्यस्त रहने मञ्जु पौडेलले हिन्दु नारीहरुको महान चांड हरीतालीका तिजको अवसरमा "खैत बाबा बुझेको कुरो बरिलै" बोलको गित बजारमा ल्याएकी छिन् । निकै रमाईलो र आकर्षक ढंगबाट तयार पारिएको उक्त गितमा शब्द भने एकनारायण...

पर्यटन प्रबद्र्धनका लागी ʻʻमिस टुरिजम–२०१६ʼʼ हुँदै, के हो ʻमिस टुरिजम–२०१६?ʼ(अन्र्तबार्ता सहित)

पर्यटन प्रबद्र्धनका लागी ʻʻमिस टुरिजम–२०१६ʼʼ हुँदै, के हो ʻमिस टुरिजम–२०१६?ʼ(अन्र्तबार्ता सहित)
महेश पाण्डे रामु आचार्य चितवन, २६ असार मिस युनिभर्सलाई पछ्याउँदै अहिले देशैपिच्छे मिस कन्ट्रि (जस्तैः मिस नेपाल) प्रतियोगीता हुने गरेको छ । किसोरीहरु देखि युवतीहरुसम्मका प्रतियोगीहरुबिच सुन्दरता, क्षमता, ज्ञान आदि ईत्यादी शिर्षकमा प्रतिस्पर्धा गराई ¥याम्पमा उतारेर छानिने मिस परफेक्ट को दायरा अझ फरकिलो बनाईयो । अहिले क्षेत्र, जिल्ला, स्थानिय तहमा पनि ʻʻमिस टिनʼʼ, ʻʻमिस एस.एल.सी...

लक्की मिडिया हाउसले वार्षीक उत्सवसंगै सम्मान कार्यक्रम गर्ने

लक्की मिडिया हाउसले वार्षीक उत्सवसंगै सम्मान कार्यक्रम गर्ने
१८ असार, चितवन मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सव भव्य रुपमा मनाईने भएको छ । मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने मुल नाराका साथ अघि बढिरहेको लक्की मिडिया हाउसले आगामी कार्तिक २३ गते एक भव्य कार्यक्रमकाबीच बार्षिकोत्सव मनाईने लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की "लक्की"ले जानकारी दिनुभयो । बार्षिकोत्सवका लागि अहिलेदेखि न...

हास्य टेलिचलचीत्र लप्पन छप्पनको शुभ मुर्हत कार्यक्रम सम्पन्न ।

हास्य टेलिचलचीत्र लप्पन छप्पनको शुभ मुर्हत कार्यक्रम सम्पन्न ।
१७ असार रत्ननगर, चितवन असार महिना झम झम पानी परि रहेको छ तर लप्पन छप्पनका कलाकार, निर्माता तथा अतिथीहरु पानीको पर्वाह नगरी रत्ननगर १, निपनीमा रहेको गायत्री हरीहर मन्दिरमा शुभमुर्हत कार्यक्रमका लागी ब्यस्थ देखीन्थ्ये । बिहान ८ः३० को समयको साईत पारेर बिहानमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालीकाका लेखा अधिकृत सिताराम पोख्रेल रहेका थिय । उनले...

युट्युबले हिन्दी सर्ट मुभी कृतीलाई किन ब्लक गर्यो ?

युट्युबले हिन्दी सर्ट मुभी कृतीलाई किन ब्लक गर्यो ?
बिपिन शर्मा आचार्य, मनोरञ्जन डेस्क, नेपालीको आवाज अनलाईन चलचित्र जगतमा कपीको आरोप लाग्नु नौलो कुरा होइन । त्यसमा पनि हिन्दी चलचित्र बनाउने बलिउड र नेपाली चलचित्र बनाउने कलिउड सिने नगरीका लागि कपी गर्नु प्रथानै बनिसकेको छ । भलै त्यसलाई प्रभावित वा अन्य कुनै शब्दावलिले व्याख्या गरियोस । प्राय गरी बलिउड देखी नेपाली चलचित्रले कपी गरेको पाईन्छ तर यहाँ उल्लेख हुन लागेको प्रसँग अल्ली...

ममता गुरुङको म त यहाँ को म्युजिक भिडीयो सार्वजनिक (भिडियो सहित)

ममता गुरुङको म त यहाँ को म्युजिक भिडीयो सार्वजनिक (भिडियो सहित)
शिव सुवेदी, दुबई गायीका ममता गुरुङको पहिलो एल्बम पोखरेली कान्छीको भिडियो सावजनिक भएको छ । उक्त म्युजिक भिडीयो संग्स नेपालबाट बिहिबार देखी युटुबमा सार्वजनिक भएको छ । ममता गुरुङको सब्द संगीतमा गायक पुस्कर सुनुवारको सुमधुर आवाजले सजिएको गीतमा स्वयम् ममता गुरुङ र राम शरणको अभिनय रहेको छ । अभिनयमा दुबैजना नया भएता पनि उनिहरुको प्रयास भने निकै उत्कृष्ट देखीएको छ । युएइको चर्को गर्मी...