रोटरी क्लबद्वारा चेपाङ बालबालिकालाई स्वीटर र स्टेशनरी वितरण
चितवन । रोटरी क्लब अफ रत्ननगरले कालिका नगरपालिका वडा नं ३, लटौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर, स्टेशनरी तथा खेलकुदका सामग्री सहयोग गरेको छ ।
रोटरी क्लब अफ रत्ननगरले अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने सो विद्यालयमा स्टेसनरी, खेलकुद र स्वीटर वितरण गरेको हो ।
क्लबले सन् २००९ देखि सो विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ...









