युनिक बचतको एकैदिन खोलेसिमल र पर्सामा सदस्य सेवाकेन्द्र सुरु (फोटो फिचर सहित)
महेश पाण्डे
चितवन । युनिक बचत तथा ऋण सहकारी संस्था लि.को एकै दिन चौथो खोलेसिमल र पांचौ खैरहनी पर्सामा सदस्य सेवा केन्द्र सुरु भएको छ । चितवन भरि कार्यक्षेत्र रहि रत्ननगर–२ मा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्था लि.को चौथो शाखा खोलेसिमल र खैरहनीमा शुक्रबारबाट शुरु भएको हो । यो संघै सहकारीको सदस्य सेवा केन्द्रको संख्या ५ पुगेको छ ।
खोलेसिमल सेवा केन्द्र उद्घा...









