पूर्वी चितवनको जयमंगलामा मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता सुरु
चितवन । पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता सुरु भएको छ । पञ्चकन्या टोल बिकास संस्थाको आयोजना तथा जयमंगला ब्याटमिण्टन क्लबको सहकार्यमा आज (बिहिबार) बाट “मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता–२०७९” सुरु भएको हो ।
शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगर पालिका वडा नं. १३ का वडा अध्यक्ष पोट ब...









