रत्ननगरका १६ वटै वडामा माओवादी केन्द्रकाे सर्वसम्मत वाड समिति गठन, नामावली सहित
चितवन । नेकपा माओवादी केन्द्रले रत्ननगरका १६ वटै वडामा सर्वसम्मत रुपमा वार्ड समिति गठन गरेकाे छ ।
शनिवार सम्पन्न वडा सम्मेलनले रत्ननगरका १६ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको हाे ।
१६ वटै वडाकाे सर्वसम्मत वार्ड समितिकाे नामावली यस प्रकार रहेकाे छ:
वार्ड नम्बर १अध्यक्ष - विष्णु प्रसाद शर्मा सचिव- शकर गिरि
वार्ड नम्बर २ अध्यक्ष - भिम वहादुर थापा सचिव- खेमलाल दाहा...









