बिश्व् पोलियो दिवसको पूर्व सन्ध्यामा रोटरीको पोलियो सचेतना साईकल -याली सम्पन्न
चितवन । बिश्व पोलियो दिवसको ( २४ अक्टोबर ) पूर्व सँन्ध्याको अवसर पारेर रोटरी अन्तराष्ट्रीय डिष्ट्रिक्ट ३२९२ नेपाल - भुटान अन्तरगत चितवन , गैंडाकोट तथा कावासोतीमा अवस्थित आठ वटा रोटरी क्लबहरूको संयुक्त आयोजना तथा रोटर्याक्ट क्लब , ईन्टर्याक्ट क्लब र चितवन साइकल राईडर्स क्लबको सहभागितामा आज एक बृहत् पोलियो सचेतना साईकल -याली सम्पन्न भएकाे छ ।
चितवन उद्योग बाणिज्य संघ, नारा...









