पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालयको गरियो उद्धघाटन
महेश पाण्डे
चितवन । पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालय कोठाको उद्धघाटन गरिएको छ । रत्ननगर वडा नं. १, ॐ प्लाजामा संघको कार्यालयको आज (सोमबार) उद्धघाटन गरिएको हो । सो कार्यालय भवनको उद्धघाटन विद्युत ब्यवसायीका जेष्ठ सदस्य हरि प्रसाद चौधरीले गरे ।
बिगत १५ वर्ष देखि पूर्वी चितवनमा रहेका विद्युत व्यवसायीको हकहितको लागि समुहको रुपमा रहेको समितिलाई यहि श्रावण १४ गते द...









