रत्ननगरको नगर सभामा १७ प्रस्ताब पारित, बच्चा छाडेर विदेसिन खोज्ने महिलालाई बन्देज

रत्ननगरको नगर सभामा १७ प्रस्ताब पारित, बच्चा छाडेर विदेसिन खोज्ने महिलालाई बन्देज
रत्ननगर । रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट,नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै शुक्रवार समापन गरिएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी शुक्रवार समापन गरिएको हो । सो नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको ...

कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई रत्ननगर मिड नेपालको सहयोग

कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई रत्ननगर मिड नेपालको सहयोग
महेश पाण्डे चितवन । कोराना महामारी र बाढीबाट प्रभावित रत्ननगरका बिपन्न घर परिवारलाई लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सहयोग गरेको छ । रत्ननगर—८ मा रहेका कोराना महामारी र बाढीबाट प्रभावित बिपन्न १० घरलाई बिहिबार पूर्वी चितवनको चर्चीत लायन्स क्लब मध्येको एक लायन्स क्लब अफ रत्ननगर मिड नेपालले ३५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । क्लबका अध्यक्ष सुर्य प्रकास रेग्मीले आ...

बाढीका कारण बाघमारमा २० घर डुब्यो, कयर खोलामा बगेको स्कुटर र महिलाको उद्धार

बाढीका कारण बाघमारमा २० घर डुब्यो, कयर खोलामा बगेको स्कुटर र महिलाको उद्धार
डेस्कः महेश पाण्डे फिल्डः बिनिप शर्मा आचार्य चितवन । लगातार परि रहेको पानीका कारण बुढी राप्ति खोलामा आएको पानीका कारण बाघमारामा २० घर पुर्ण रुपमा डुबानमा परेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तिमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी ईन्द्र रानाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । लगातार परेको पानीका कार...

लगातारको पानीले पहिरो खस्दा बिहिबार रातिदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध

लगातारको पानीले पहिरो खस्दा बिहिबार रातिदेखि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध
चितवन । लगातारको पानीले पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । तिन दिन देखि परि रहेको पानीको कारणले गर्दा बिहिबार राति ०२ः१० बजेको समयमा चितवन ईच्छाकामना गा.पा.—६ अन्र्तगत मुग्लिन नारायणगढ सडक खण्डको पांचकिलो भन्ने स्थानमा पहिरो गएको हो । अबिरल परेको बर्षाको कारण माथीबाट पहिरो खसी दुई तर्फी बाटो अबरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पान...

विहीवारदेखि रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने

विहीवारदेखि रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ । आज (विहीवार) देखि ८० बर्ष माथीका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले नगर भित्र ८० बर्ष माथीका करिब एक हजार जना ज्येष्ठ नागरिक रहेको बताउदै रत्ननगर...

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार रत्ननगरमा एक कार्यक्रमका बिच संस्थाका वर्ष २०२०/२१ का अध्यक्ष किशोर चालिसेले नव नियुक्त वर्ष २०२१/२२ का अध्यक्ष सुर्य प्रकाश रेग्मी लगाएतको टिमलाई पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति समेत रहेका वर्ष...

समाजसेवामा उदाहरण बन्दै चितवन राइनो सिटी, जसले महामरीमै गर्‍यो ५० लाखको सहयोग

समाजसेवामा उदाहरण बन्दै चितवन राइनो सिटी, जसले महामरीमै गर्‍यो ५० लाखको सहयोग
महेश पाण्डे चितवन । देश कोरोना भाइरसको महामारीमा परेको छ । यस्तो बेला कसले कसलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा सोच्न पनि गाह्रो छ । यद्यपी केहि सामाजिक संस्था र सामाजिक अभियन्ताले हरुसँग सहयोग उठाएर भएपनि सहयोग नगरेका भने होइनन् । त्यसो त अरुसंग नगद मागेर सहयोग गर्न सजिलो छ तर आफ्नै सदस्य मिलेर अनि आफै नगद हालेर सेवा गर्ने सोच कम मानिसमानै देखिने गरेको पाइन्छ । हुन त सहयो...

पूर्वी चितवनका ५ लायन्स क्लबले गरे असहाय बृद्ध कल्याण समाजलाई मेडिकल रुम हस्तान्तरण

पूर्वी चितवनका ५ लायन्स क्लबले गरे असहाय बृद्ध कल्याण समाजलाई मेडिकल रुम हस्तान्तरण
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेका ५ वटा लायन्स क्लबले रत्ननगर–१३ मा रहेको असहाय बृद्ध कल्याण समाजमा मेडिकल रुम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छन् । मंगलबार पूर्वी चितवनका ५ वटा लायन्स क्लबहरु क्रमशः लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ चितवन राइनो सिटी, लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर पिस र लायन्स क्लब अफ समृद्धीले संयुक्त रुपमा कार्...

रत्ननगरमा स्रस्टा तथा कृतिकारलाई गरियो सम्मान, कवि सुदेश सत्यालको रचना वाचनले तात्यो माहोल

रत्ननगरमा स्रस्टा तथा कृतिकारलाई गरियो सम्मान, कवि सुदेश सत्यालको रचना वाचनले तात्यो माहोल
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले रत्ननगरमा रहेका साहित्यिक स्रस्टा तथा कृतिकारहरुको सम्मान गरेको छ । सोमबार सौराहामा आयोजित रत्ननगर क्षेत्रको साहित्य, संगित तथा कलाको उत्थानको लागि आयोजित साहित्य सेवा तथा सम्मान कार्यक्रममा रत्ननगरमा रहेका ३ जना साहित्यकार तथा रत्ननगरका श्रष्टाहरुले प्रकाशन गरेका ९ वटा कृतिलाई सम्मानका साथमा नगद सहित पुरस्कृत गरिएको...

युनिक ढकाल बचाउँ अभियान अन्तर्गत युवा अभियानले संकलन गरेको आर्थिक सहयोग बुझायो

युनिक ढकाल बचाउँ अभियान अन्तर्गत युवा अभियानले संकलन गरेको आर्थिक सहयोग बुझायो
अजित अधिकारी चितवन । बिगत लामो समयदेखि बोनम्यारो अर्थात रगतको समस्याबाट प्रताडित भएका माडी ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी युनिक ढकालको परिवारलाई परिवर्तनका लागि युवा अभियान भन्ने संस्थाले संकलन गरेको आर्थिक सहयोग आज परिवारलाई हस्तान्तरण गरेको छ । वडा अध्यक्ष बालकृष्ण सापकोटाको आतिथ्यतामा सो रकम हस्तान्तरण गरिएको हो । शिक्षक, नागरिक तथा विभिन्न पेशामा क्रियाशि...