कसले गर्‍यो रत्ननगरमा खोपको चरम दुरुपयोग ? अधिकांश ६२ वर्ष तलका, पहुचका आधारमा खोप

कसले गर्‍यो रत्ननगरमा खोपको चरम दुरुपयोग ? अधिकांश ६२ वर्ष तलका, पहुचका आधारमा खोप
महेश पाण्डे चितवन । नेपाल सरकारले गत जेठ २५, २६ र २७ गते देशैभरका ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकसँगै छुटेका स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र पत्रकारलाई पनि कोरोना भाइरस बिरुद्धको भेरोसिल नामक खोप लगाउने निर्णय गर्‍यो । सो निर्णयसँगै रत्ननगर नगरपालिकाले पनि आफ्नो खोप अभियान चलाएको थियो । तर यस अभियानमा तोकिएको लक्षित समूहभन्दा बाहिरकानै बढि परे जसको कारण थिय...

खैरहनी नगरपालिकाको वजेट: ९० करोड ७२ लाख (कुन क्षेत्रमा कति वजेट )

खैरहनी नगरपालिकाको वजेट: ९० करोड ७२ लाख (कुन क्षेत्रमा कति वजेट )
असार १० गते । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड भन्दा वढिको वजेट ल्याएको छ । आगामी वर्षका लागि ९० करोड ७२ लाख बरावरको वजेट ल्याएको हो । नगरपालिकाको आज विहीवार सम्पन्न नवौ नगर सभामा उपप्रमुख सुनिता थपलियाले आर्थिक वर्ष २०७८÷७९ का लागि वजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत वजेट सर्वसम्मतले पारित भएको छ । प्रस्तुत वजेट अनुसार कुल खर्च मध्ये चालु त...

एक्सपर्टले बाड्याे चितवन, मकवानपुर, नवलपुरका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सट्रेटर

एक्सपर्टले बाड्याे चितवन, मकवानपुर, नवलपुरका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सट्रेटर
चितवन, असार ९– शैक्षिक परामर्श सेवा दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले जस्तोसुकै विपद्को बेला सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ । बाढी, पहिरो होस् या महाभूकम्प हरेक विपद्मा हातेमालो गर्दै पीडितको घाउमा मलम लगाउँदै आइरहेको छ । यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालमा अक्सिजनको हाहाकार भइरहँदा एक्सपर्टले ...

लायन्स क्लब अफ चितवन सौराहाले बनायो भवन

लायन्स क्लब अफ चितवन सौराहाले बनायो भवन
असार ९, चितवन लायन्स क्लब अफ चितवन सौराहाले भवन निमार्ण गरेको छ । स्थापनाको १३ वर्षमा क्लबले भवन बनाएको हो । सौराहामा जग्गा किनेर एउटा सभाहल सहित दुई कोठे भवन निमार्ण गरेको छ । उक्त भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ का गर्भनर रामप्रसाद भट्टले बुधवार उदघाटन गरेका छन् । संस्थाका सदस्यहरुबाट सहयोग संकधलन गरेर निमार्ण गरिएको क्लबका अध्यक्ष अञ्जनकुमार पाण्डेले बताए । भवनका दु...

रत्ननगर वडा नं. १ ले बाड्यो सुत्केरीलाई पौष्टिक आहार तथा नगद रु १ हजार

रत्ननगर वडा नं. १ ले बाड्यो सुत्केरीलाई पौष्टिक आहार तथा नगद रु १ हजार
महेश पाण्डे चितवन । रत्ननगर नगरपालिका वडा नं. १ ले वार्डमा रहेका सुत्केरीलाई पौष्टिक आहार तथा ३५ दिन भित्र ब्यक्तिगत घटना दर्ता गर्नेलाई नगद रु १ हजार प्रदान गरेको छ । आज (बुधबार) वडा कार्यालयको सभाहलमा भएको सो कार्यक्रममा वडा अध्यक्ष शंकर सिं तमाङ्गले वडामा रहेका २१ जना सुत्केरीलाई पौष्टिक आहार तथा नगद रु १ हजार प्रदान गरे । कार्यक्रममा उपस्थित वडा सदस्य बाबुराम गौत...

माडीका किसानलाई धान रोप्ने चटारो

माडीका किसानलाई धान रोप्ने चटारो
अजित अधिकारी चितवन । निकै लामो समयको निषेधाज्ञासंगै किसानहरु यतिबेला धान रोप्ने चटारोमा कसिएका छन । कृषि प्रधान क्षेत्रका रुपमा परिचित माडी पछिल्लो समयमा भने खेतीयोग्य जमिन प्लटिङ्ग गर्ने परम्पराले गर्दा खेतीमा आत्मनिर्भर बनेको माडी केही पछाडि परेको हो । पानीको स्रोत भएका सिचाँइ तथा नहर कुलो रहेका क्षेत्रहरुमा रोपाइ सुरु गरिएको छ । बर्षातको समयमा भल छोपुवा जग्गाहरुमा क्र...

रत्ननगरको गैरिबारीमा रहेको सुकुम्बासी बस्तिका ५३ परिवारलाई गरियो राहत बितरण

रत्ननगरको गैरिबारीमा रहेको सुकुम्बासी बस्तिका ५३ परिवारलाई गरियो राहत बितरण
महेश पाण्डे चितवन । पूर्वी चितवनको र.न.पा—१४, गैरिबारीमा रहेको सुकुम्बासी बस्तीमा रहेका ५३ परिवारलाई आज (मंगलबार) राहत बितरण गरिएको छ । अ ड्रप अफ लाईफ हंङकंङ को आयोजना, कम्यूनिटी रिसोर्स सेन्टर अफ नेपालको समन्वय, रोटरी क्लब अफ केवाई चुङ तथा नेवाज मल्टि प्रपोज सोसाइटीको सहयोगमा कोरोनाको दोस्रो लहरका कारणबाट दैनिक जिवन गुजारा चलाउन मुस्किल परेका गैरिबारी सुकुम्बासी बस्तिका ५३ ...

खैरहनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक

खैरहनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक
असार ७ गते । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरवासीले आफुले तिर्नु पर्ने करको बारे पूर्व जानकारी समेत गराएर विद्युतिय भुक्तानी (इपेमेन्ट ) सेवाको विस्तार गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । सेवाग्राहीहरुको सहजताका लागि कर तिर्न यस्तो सेवा विस्तार गर्ने निति लिईएको नगर प्रमुख लाल...

बाघको आक्रमणमापरि रत्ननगरमा एक महिलाको मृत्य, स्थानियद्धारा प्रदर्शन

बाघको आक्रमणमापरि रत्ननगरमा एक महिलाको मृत्य, स्थानियद्धारा प्रदर्शन
चितवन । बाघको आक्रमणपरि रत्ननगरमा एक महिलाको मृत्य भएको छ । आज (सोमबार) दिउसो करिब ०१ः२५ बजेको समयमा रत्ननगर न.पा. वडा नं. ५ मगरटोल बस्ने ३२ वर्षकी गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो । आफ्नो घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उता बाघको आक्रमणब...

रत्ननगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक : कोरोना खोप खरिद देखि किसानलाई गाई सम्म

रत्ननगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक : कोरोना खोप खरिद देखि किसानलाई गाई सम्म
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले १२ वटा महत्वपूर्ण नगरका योजना सहित आर्थिक बर्ष २०७८/७९ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नबौं नगर सभामा सो नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । कोरोना खोप खरिद देखि विपन्न किसानलाई अनुदानमा गाई वितरण सम्मका १२ वटा महत्वपूर्ण योजना सार्वजनिक गरिएको हो । नगर प्रमुख नारा...