रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउन्डेसनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ
चितवन- धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आईसीसी ग्राउण्ड स्पेसलिस्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउन्डेसनको तर्फबाट अध्यक्ष सीताराम कट्टेल र वार्नपुरबीच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो ।
धुर्मुस–सुन्तली फाउन्डेसनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो ...









