नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धुर्वराज लामिछाने नियुक्त

नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धुर्वराज लामिछाने नियुक्त
चितवन । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धु्रवराज लामिछाने नियुक्त भएका छन् । बिगत १० वर्ष देखि मिडिया क्षेत्रमा दख्खल भएका लामिछाने मंगलबारबाट यस नेपालीको आवाज डटकमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन । रत्ननगर–१, बकुलहर, चितवनमा स्थायी घर रहेका लामिछानेले यस अघि बिभिन्न रेडियो टेलिभिजनमा स्टेशन ईन्चार...

पूर्वी चितवनको म्याङ्गो हलमा पुष २१ गते नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुने

पूर्वी चितवनको म्याङ्गो हलमा पुष २१ गते नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुने
चितवन । पूर्वी चितवनको म्याङ्गो हलमा पुष २१ गते नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुने भएको छ । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योती सिनेमा हलको संयुक्त आयोजनामा पुष २१ गते सांझ पर्सामा नया वर्ष रमझम सांझ २०२० सांस्कृतिक कार्यक्रम हुन लागेको म्याङ्गो जनज्योती सिनेमा हलका अध्यक्ष सिव उप्रेतीले जानकारी दिए । ...

पश्चिम चितवनको पटिहानीमा विदेशी पर्यटकलाई गाडामा स्वागत गर्दै (फोटो फिचर)

पश्चिम चितवनको पटिहानीमा विदेशी पर्यटकलाई गाडामा स्वागत गर्दै (फोटो फिचर)
चितवन । पश्चिम चितवनको पटिहानीमा बिदेशी पर्यटकलाई स्वागत गर्दै गाडामानै सरर राखेर भव्य स्वागत गरिएको छ । चितवनको नयाँ पर्यटकीय गन्तव्य पटिहानीमा भव्य रुपमा भ्रमण वर्षको सुरुवात गरिएको हो । बुधवार एक कार्यक्रमकाबीच पटिहानी पुगेका बिदेशी पर्यटकहरुलाई स्वागत गर्दै भ्रमण वर्षको सुरुवात गरिएको हो । भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी पर्यटन विकास समितिको संयुक्त ...

भ्रमण बर्षको अवसरमा सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा पनि जीप सफारी

भ्रमण बर्षको अवसरमा सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा पनि जीप सफारी
चितवन । भ्रमण बर्षको अवसरमा सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा पनि जीप सफारी गरिने भएको छ । सोही उद्देश्यले बुधवार सौराहादेखी राप्तीको भण्डारासम्मका सामुदायिक वनमा संचालित जीप सफारीको उद्घाटन गरिएको छ । भ्रमण वर्ष २०२० को शुभारम्भ पारेर जीप सफारीको पनि उद्घाटन गरिएको हो । करिव एक वर्ष अघिदेखी सफारी संचालन भएपनि भ्रमण वर्षको पहिलो दिन बुधवार औपचारिक उद्घाटन गरिएको ...

माडीमा नेपाल भ्रमण बर्ष २०२० को भब्य स्वागत

माडीमा नेपाल भ्रमण बर्ष २०२० को भब्य स्वागत
अजित अधिकारी चितवन । माडीमा नेपाल भ्रमण बर्ष २०२० को भब्य स्वागत गरिएको छ । माडीको बसन्तपुर बजारको खुल्ला मञ्च एबम खुल्ला खेल मैदानको प्राङ्गणमा बुधबार माडी नगरपालिकाको आयोजनामा “सम्पदा सम्पन्न माडी नगर इको कृषि पर्यटनको सहार“ भन्ने मुल नाराका साथ नेपाल भ्रमण बर्ष २०२० को बुधबार एक कार्यक्रमका बिच भब्य शुभारम्भ गरिएको छ । माडी बिकासका रुपमा केही पछाडि परेतापनि धार्मिक एतिहा...

पर्यटकीय नगरी सौराहाबाट नेपाल भ्रमण वर्षको औपचारिक सुरुवात

पर्यटकीय नगरी सौराहाबाट नेपाल भ्रमण वर्षको औपचारिक सुरुवात
चितवन- नेपाल पर्यटन भ्रमण वर्ष २०२० को पहिलो दिन विदेशी पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ । भ्रमण वर्ष २०२० लाई देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहँदा प्रदेश नं ३ सरकारले पनि चितवनको पर्यटकीय नगरी सौराहाबाट नेपाल भ्रमण वर्षको शुभारम्भ गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भ्रमण वर्षको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा पर्यटनम...

सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग

सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सच्याउन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत उक्त विधेयक संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार ह...

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
काठमाडौँ- नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौँको दशरथ रंगशालामा एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरिन् । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन...

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ
काठमाडौँ- स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौँ बौद्धका अशोक कार्की, बाराको सिम...

रिचार्जरको भ्रमण वर्ष लक्षित बिग सेल मेला घोषणा

रिचार्जरको भ्रमण वर्ष लक्षित बिग सेल मेला घोषणा
काठमाडौँ- भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा ई कमर्श प्लेटफर्मको ठुलो भुमिका हुने बताए । उनले...