लियो क्लब अफ चितवन सौराहाद्धारा माडीका चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी बितरण

लियो क्लब अफ चितवन सौराहाद्धारा माडीका चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी बितरण
अजित अधिकारी चितवन/माडी । लियो क्लब अफ चितवन सौराहाको आयोजना र पेरु नागरिक आनको आर्थिक सहयोगमा हिजो माडीको कुसुमखोलामा रहेका ५० जना चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी सामान बितरण गरिएको हो । श्री प्राथमिक विद्यालय कुसुमखोलाका शिक्षक साजन गुरुङ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा बिशिष्ट अतिथि लियो क्लब अफ चितवनका सस्थापक अध्यक्ष गोबिन्द ढकाल रहनु भएको थियो । पुजन अधिकार...

माडीमा यु १३ फूटबल प्रतियोगिता शनिवारबाट सुरु

माडीमा यु १३ फूटबल प्रतियोगिता शनिवारबाट सुरु
अजित अधिकारी चितवन । बसन्तपुर युनाईटेड क्लबको आयोजनामा माडीमा यु १३ फूटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेलको एक औपचारीक कार्यक्रमकाबिच आज समुद्घाटन गरिएको हो । आज ४ उद्घाटन खेल भएका छन् । आज भएको पहिलो खेलमा के एफ सी खैरहनीलाई ३(० गोल अन्तरले पराजित गर्दै सि एफ सि चैनपुर बिजयी भएको छ । पहिलो खेलको म्यान अफ दि म्याच बिवेक महत्तो घोषित भए । यस्तै दोश्रो खेलमा बसन्तपुर फूटब...

तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की

तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की
चितवन । नेपाल तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की चयन भएका छन् । राजु रानामगर तरुण दलको क्षेत्रीय सचिव बनेसँगै अध्यक्ष पद रिक्त रहेको थियो । शनिवार बसन्तपुर स्थित नेपाली काँग्रेस नगर समितिको कार्यालयमा बसेको बैठकबाट कार्कीलाई अध्यक्ष चयन गरिएको हो । यस अघि उनि उपाध्यक्ष रहेका थिए । त्यस्तै उपाध्यक्षमा शेरमान गुरुङ चयन भएका छन् । सोहि कार्यक्रममा नेपाल तरुण दल चितवन ...

दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक

दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक
चितवन । दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक भएको छ । शनिवार एक कार्यक्रम गरि संस्थाले बम्पर योजनाको नतिजा सार्वजनिक गरेको हो । दशैं, तिहार तथा छठ पर्वको अवसरमा १० हजार भन्दा माथीको सामानको खदिमा सबै ग्राहकलाई उपहार कुपन प्रदान गरिएको दिप ज्योति मल्टी सप्लायर्सका प्रोपाइटर ज्ञानेन्द्र प्रसाद दाहालले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले रत्ननग...

विद्यालयलाई व्यापारिक केन्द्र नबनाऔँ : मुख्यमन्त्री पौडेल

विद्यालयलाई व्यापारिक केन्द्र नबनाऔँ : मुख्यमन्त्री पौडेल
हेटौँडा- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्याको मन्दिर भनिने विद्यालयलाई व्यापारिक केन्द्र बनाउन नहुने बताएका छन् । “शिक्षा दिन भनेर सञ्चालन गरिएका विद्यालयले किताब कापीलगायत शैक्षिक सामग्रीको व्यापार गर्नु हुँदैन”, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश नं ३ को दोस्रो साधारणसभामा उनले भने, “किताब बेचेर कमिसन खाने संस्थाले उचित शिक्षा दिन नसक्ने हुँद...

चितवनको रत्ननगरबाट सुकुमवासीलाई लालपूर्जा वितरण सूरु गर्ने मन्त्री अर्यालको भनाई

चितवनको रत्ननगरबाट सुकुमवासीलाई लालपूर्जा वितरण सूरु गर्ने मन्त्री अर्यालको भनाई
चितवन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चितवनको रत्ननगरबाटै सुकुमवासीलाई लालपूर्जा वितरणको काम सुरु गर्ने बताएकी छन । शनिवार रत्ननगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री अर्यालले रत्ननगरले सुकुमवासीको तथ्याङक संकलनको काम गरिसकेकाले यहीबाट लालपूर्जा वितरणको काम सुरु गर्ने बताइन । उनले सुकुम्वासी तथा भुमीहिनहरुले अहिले ...

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन
चितवन । बिरेन्द्रनगरमा रहेको साना किसानको अध्यक्षमा चौथो पटक पौडेल चयन भएका छन् । पूर्वी चितवनको साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगरको अध्यक्षमा पुन हरिप्रसाद पौडेल चयन भएका छन् । राप्ती नगरपालिका ८ मा रहेको सो सहकारीको शुक्रवार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा आठौ अधिवेशनबाट संचालक समिति अध्यक्षमा पौडेल सर्वसम्मत रुपमा चयन भएका हुन् । पौडेल यो सँगै सहकारीको अध...

सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ

सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ
महेश पाण्डे चितवन । सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ गरिएको छ । चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथो तल्लामा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुक्रबार एक कार्यक्रका बिच शुभारम्भ गरिएको हो । सो सिनेमाहलका अध्यक्ष गणेश श्रेष्ठले चितवनमा बच्चा देखि प्रौढसम्म सबैलाई एकै ठाउमा किनमेलसंगसगै मनोरञ्जन पनि हुने हिसाबले ...

माडीमा व्यापार तथा व्यवसाय प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया

माडीमा व्यापार तथा व्यवसाय प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया
अजित अधिकारी चितवन/माडी । नगरपालिकाको बसन्तपुरमा व्यापार तथा व्यवसाय प्रबर्द्धनका लागि सरोकारवालासँग अन्र्तक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय,भरतपुरको आयोजना तथा उद्योग वाणिज्य संघ माडीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बसन्तपुरको होटल प्याराडाइजमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा माडी नगरपालिका भित्रका उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक...

बसन्तपुरमा शनिबारदेखि यु–१३ एन्फा ग्रासरुट्स लिग–२०७६ हुने

बसन्तपुरमा शनिबारदेखि यु–१३ एन्फा ग्रासरुट्स लिग–२०७६ हुने
अजित अधिकारी चितवन/माडी । माडीको बसन्तपुरको चौरमा शनिबारदेखि यु–१३ एन्फा ग्रासरुट्स लिग–२०७६ हुने भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा जिल्ला फुटबल संघ चितवनको प्राविधिक सहयोगामा संचालन हुने प्रतियोगितामा माडीका कुल १० वटा टिमको सहभागिता रहने छ । शनिबारदेखि उद्घाटनसँगै ४ वटा खेलहरु हुनेछन् । पहिलो खेल सि एफ सी चैनपुर र के एफ सी खैरहनीबीच विहान ११ बजे हुनेछ भने दोश्र...