विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि दुई दिने तालीम भरतपुरमा शुरु

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि दुई दिने तालीम भरतपुरमा शुरु
आशिष अधिकारी / कार्तिक ०३ विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहिवारबाट भरतपुरमा दुई दिने तालीम शुरु भएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम शुक्रबार सम्म चल्ने छ । स्थानीय सरकारहरुको क्षमता अभिबृद्वी गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको बिपत ब्यबस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले जानकारी दिनु भयो । उद्घ...

संचारकर्मी रामु आचार्यको गीत पानी सेतीको सार्वजनिक

संचारकर्मी रामु आचार्यको गीत पानी सेतीको सार्वजनिक
रत्ननगर । चितवनका संचारकर्मी रामु आचार्यको गीत पानी सेतीको सार्वजनिक गरिएको छ । यु-ट्युब च्यानल "ह्याप्पी मिडिया रामु आचार्य" मा गीत सार्वजनिक गरिएको हो । गीतमा रामु आचार्य संगै दोहोरी च्याम्पियनमा तृतीय हुन सफल भाईरल दोहोरी गायिका रिता रावतको आवाज रहेको छ । गीतमा लय तथा थेगो संकलन कृष्ण अधिकारीको रहेको छ भने शव्द स्वयम् आचार्यले लेखेका छन् । सुर संगीत डिजिटल स्टुडियो अना...

वनबाट आउने र वनबाट आएका दुबैले माडीका जनतालाई दुःख दिए : रवि लामिछाने

वनबाट आउने र वनबाट आएका दुबैले माडीका जनतालाई दुःख दिए : रवि लामिछाने
अजित अधिकारी चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले वनबाट आउने र वनबाट आएका दुबैले माडीका जनतालाई दुख दिएको बताएका छन् । माडीको बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा बुधबार भएको नगर भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । मंसिर ४ गते रविबार परेको हुँदा सो दिन रविको उदय हुने बताउँदै बाहरुलाई सम्मानका साथ बिदा गर्नुपर्ने उनको भनाइ ...

बाटोमा हिडेकी बृद्धाको घाटीको सुनको सिक्री चोरी गरि भाग्ने भरतपुरका जैशी पक्राउ

बाटोमा हिडेकी बृद्धाको घाटीको सुनको सिक्री चोरी गरि भाग्ने भरतपुरका जैशी पक्राउ
चितवन । बाटोमा हिडेकी ७० वर्षकी बृद्धाको घाटीको सुनको सिक्री चोरी गरि भाग्ने भरतपुरका झलक जैशी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत भदौ २३ गते बिहान ०८ः१० बजेको समयमा भरतपुर म.न.पा.वडा नं. ४ लंकु स्थित सडकमा सोही स्थानमा बस्ने बर्ष ७० की खगेश्वरी भुषालले लगाएको सुनको सिक्री स्कुटरमा आएका एक अपरिचित ब्यक्तिले चोरी गरी भागेका थिए । बाटोम...

नेपाल बाल संगठनद्वारा चेपाङ बालबालिकाहरुलाई कपडा बितरण

नेपाल बाल संगठनद्वारा चेपाङ बालबालिकाहरुलाई कपडा बितरण
अजित अधिकारी चितवन । बुधबार ५८ औं बाल दिवसको अबसरमा नेपाल बाल संगठन चितवनले मनमोहन बालग्रामका चेपाङ बालबालिकाहरुलाई कपडा बितरण गरेको छ । नेपाल बाल संगठन चितवनले स्थापना कालदेखि बालाधिकारका क्षेत्रमा काम गर्दै उनीहरुको हकहित र अधिकार प्रत्याभूति गराउन यस संस्था क्रियाशिल छ । लोपोन्मुख जातीको रूपमा रहेका माडी ६ स्थित लक्ष्मीनिवासमा रहेको मनमोहन बालग्राममा रहेका चेपाङ बालब...

खेलकुद महासंघ खैरहनीको अध्यक्षमा शिव प्रसाद उप्रेती चयन

खेलकुद महासंघ खैरहनीको अध्यक्षमा शिव प्रसाद उप्रेती चयन
चितवन । नेपाल खेलकुद महासंघको खैरहनीको अध्यक्षमा शिव प्रसाद उप्रेती चयन भएका छन् । खेलकुद महासंघको प्रथम अधिवेशनले २९ सदस्यिय खैरहनी कमिटी गठन गरेको हो । जसको अध्यक्षमा उप्रेती चयन भएका ह्ुन् । महासंघको उपाध्यक्षमा रोशन आचार्य र गुरास राना मगर, सचिवमा राजकुमार दराई, सह–सचिवमा पशुपति खड्का र केशव दराई, कोषाध्यक्ष सागर अधिकारी चयन गरिएको छ । सोही अधिवेशनले २५ सदस्यिय राप्ती नग...

पत्रकार सिंजालीको उपचारको लागि पूर्वी चितवन पत्रकार मञ्चको आर्थिक सहयोग

पत्रकार सिंजालीको उपचारको लागि पूर्वी चितवन पत्रकार मञ्चको आर्थिक सहयोग
रत्ननगर । चितवनका अग्रज पत्रकार विरबहादुर सिंजालीको उपचारको लागि आइतवार आर्थिक सहयोग गरिएको छ । पूर्वी चितवन पत्रकार मञ्चले सिंजालीको उपचारका लागि २० हजार रुपैया आर्थिक सहयोग गरेको हो । राप्ती निवासी सिंजालीको घरमै पुगेर मञ्चका अध्यक्ष सहित पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले रकम हस्तान्तरण गरेका हुन । सिंजालीको निवासमा आयोजित एक औपचारिक कार्यक्रमका बीच मञ्चका अध्यक्ष होम...

रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिका १०० दिनः निशुल्क बिमादेखि किसानलाई राहतसम्म

रत्ननगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिका १०० दिनः निशुल्क बिमादेखि किसानलाई राहतसम्म
महेश पाण्डे चितवन । २०७९ को स्थानिय तहमा निर्वाचित भएर रत्ननगर नगरपालिकामा आएका नव निर्वाचित जनप्रतिनिधिहरुले १०० दिनमा गरेका कामको जानकारी आज (शुक्रबार) पत्रकार सम्मेलन गरि दिइएको छ । नगरपालिकाको शभाहलमा पत्रकारहरुलाई रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले आफुहरु नगरपालिकामा निर्वाचित भएर आएपछि १०० दिनमा गरेका कामहरुको जानकारी गराएका हुन् । मेयर सापकोटाले यो ...

भरतपुरमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते

भरतपुरमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते
चितवन । भरतपुरमा ट्रक र एम्बुलेन्स एक आपासमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते भएका छन् । शुक्रबार राति. ०९ः१० बजेको समयमा भरतपुर म.न.पा. ०४ पिपलचोक स्थित चौबिसकोठी रामपुर सडक खण्डमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भिर घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रामपुरबाट चौबिसकोठी तर्फ आउदै गरेको ना.१ क. २९४० नं. क...

नारायणी नदिमा हाम फालेका आचार्यको प्रहरीद्धारा सकुशल उद्धार

नारायणी नदिमा हाम फालेका आचार्यको प्रहरीद्धारा सकुशल उद्धार
चितवन । नारायणी नदिमा हाम फालेका आचार्यको प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीका अनुसार आज (बुधवार) दिउसो ०१ः४५ बजेको समयमा नारायणी नदिको पुलबाट भरतपुर म.न.पा.४ बैद्यिक टोल बस्ने ४९ वर्षीया बाबुराम आचार्यले नारायणी नदिमा हाम फालेको थिए । आचार्य नारायणी नदिमा हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी निरिक्षकको कमाण्डमा बिपद ब्यबस्थापन ...