बन्दमा सवारी चलाएकाे भन्दै ताेडफाेड, बन्दकर्ता चितवन प्रहरीकाे नियन्त्रणमा
चितवन । नेपाल बन्दमा सवारी साधन चलाएकाे भन्दै बन्दकर्ताले चितवनमा सवारी ताेडफाेड गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) समूह लगाएत चार दलले आज (मंगलबार) गरेकाे नेपाल बन्दमा सवारी चलाएकाे भन्दै चितवनका विभिन्न ठाउँमा बन्दकर्ताले सवारी साधनमा ताेडफाेड गरेका हुन् ।
प्रहरीका अनुसार भरतपुर म.न.पा.को बिभिन्न स्थानमा बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भनि प्रदेश३-०-०१क...









