अर्पण बचतको १२औं बार्षिक साधारण सभा सम्पन्न, सहकारीकर्मीलाई गरियाे पुरस्कृत
चितवन । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । साे अवसरमा १२ जना सहकारीकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा असल बचतकर्तातर्फ कृष्णप्रसाद आचार्य, दीक्षा कुमारी भूषाल, रामजी खनाल, ...









