मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु
नुवाकोट- फोहर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फोहर बोकेर पासाङल्हामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ । ना२क ...

२० तस्बिरमा नेपाल जेसीजको नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धनात्मक शान्ति र्‍याली

२० तस्बिरमा नेपाल जेसीजको नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धनात्मक शान्ति र्‍याली
चितवन । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा शुरु भएको छ । रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटमा पौष ९ गतेदेखी १२ गतेसम्म महाधिवेसन हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेसन दोश्रो दिन आज जेसीजबाट देशभरबाट आएका महानुभावहरुले आफ्नो संस्कृती सहितको रत्ननगरको शान्तिचोक देखि कार्यक्रम हुने स्थल होटल स्टार ब...

नारायणगढमा बसले ठक्कर दिदा घाइते साईकल यात्रीकाे मृत्युु

नारायणगढमा बसले ठक्कर दिदा घाइते साईकल यात्रीकाे मृत्युु
चितवन । नारायणगढमा बसले ठक्कर दिदा घाइते भएका साईकल यात्रीकाे मृत्युु भएकाे छ । अाज बिहान ०७:०० बजेको समयमा भरतपुर म.न.पा.१ दियालोरोडमा पुलचोकबाट पोखरा बसपार्क तर्फ जांदै गरेको ना४ख ६३३० नम्बरको बसले साईकल यात्री राप्ती न.पा.१३ बाक्सिलिङ बस्ने अं. बर्ष १७ को फिलिप प्रजालाई ठक्कर दिएकाे थियाे । गम्भिर घाईते प्रजालाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा उनकाे उपचारको क्रममा ब...

माडीको चेपाङ्ग छात्राबासका बालबालिकालाइ न्यानो कपडा र स्टेशनरी सामग्री बितरण

माडीको चेपाङ्ग छात्राबासका बालबालिकालाइ न्यानो कपडा र स्टेशनरी सामग्री बितरण
अजित अधिकारी चितवन । माडीको चेपाङ्ग छात्राबासका बालबालिकालाइ न्यानो कपडा र स्टेशनरी सामग्री बितरण गरिएको छ । माडी नगरपालिका ६ मा रहेको चेपाङ बालबालिका छात्राबासमा जाडोको समयलाइ मध्यनजर गरी चेपाङ बालबालिकाको शैक्षिक गुणस्तर सुधार र बिकास गराउनको लागि मंगलबार न्यानो कपडा र स्टेशनरी सामग्री बितरण गरिएको हो । माडीको लक्ष्मि निबासमा चेपाङ बालबालिका छात्राबासमा रहेका ४१ जना ...

ह्याचरी व्यवसायीको आन्दोलनको असर, अण्डा र मासुको मूल्य बढ्यो

ह्याचरी व्यवसायीको आन्दोलनको असर, अण्डा र मासुको मूल्य बढ्यो
काठमाडौं । ह्याचरी व्यवसायीको आन्दोलनको असर मासुमा देखिन खालेको छ । ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै बजारमा मासुको मूल्य आकासिएको हो । मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि गरेका छन् । नेपाल अण्डा उत्पादन संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएका छन् । बजारमा ब्रोइलर कुखुरा पर्याप्त न...

खाद्य उत्पादन मापदण्ड बनाउन सुझाब

खाद्य उत्पादन मापदण्ड बनाउन सुझाब
खैरहनी । खाद्य स्वच्छताको लागि सरकारले खाद्य उत्पादन मापदण्ड बनाएर लागु गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले खैरहनीमा आयोजना गरेको खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रममा सरकारले खाद्य उत्पादन मापदण्ड नबनाएका कारण खाद्य बस्तुमा मिसावट हुने गरेको उनीहरुले बताए । धेरै पैसा कमाउने मनसायल...

त्रिशूली नदीमा डुबेर बालकको मृत्यु

त्रिशूली नदीमा डुबेर बालकको मृत्यु
नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–७ का एक बालकको आज बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो । शङ्कर र उहाँका दुई साथी प्रातः भ्रमणमा निस्किनुभएको थियो । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणक...

स्कार्पियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

स्कार्पियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सप्तरी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कार्पियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षको प्रभात यादवको राजविराजस्थ...

भारतीय गायिका आशा भोस्ले नेपालमा

भारतीय गायिका आशा भोस्ले नेपालमा
काठमाडौँ- साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले आज साँझ नेपाल आएकी छन् । त्रिभुवन विमानस्थलमा झाँकीसहित उनको स्वागत गरियो । भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए । भोस्लेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उनले शनिबार सङ्गीतकार...

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इञ्जिनीयर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए । “सडकखण्डको भित्तामा अड्किएका ढुङ्गा झार्ने काम भइरहेको छ”, उनले भने, “अहिलेसम्म तीन प्रतिशत मात्र काम भएको छ ।” जिल्ला प्रशासन कार्यालय चितवनले म...