माडीमा व्यापार तथा व्यवसाय प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया
अजित अधिकारी
चितवन/माडी । नगरपालिकाको बसन्तपुरमा व्यापार तथा व्यवसाय प्रबर्द्धनका लागि सरोकारवालासँग अन्र्तक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय,भरतपुरको आयोजना तथा उद्योग वाणिज्य संघ माडीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बसन्तपुरको होटल प्याराडाइजमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा माडी नगरपालिका भित्रका उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
कार्यक...









