नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन शनिवार देखि रत्ननगरमा

नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन शनिवार देखि रत्ननगरमा
चितवन । नेपाल स्वास्थ्य शिक्षक संघको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन आज (शनिवार) देखि रत्ननगरमा शुरु हुने भएको छ । आज र भोलि गरि दुई दिन सम्म चल्ने अधिवेशन अन्तर्गत संघको नयाँ कार्यसमिति चयन संगै नेपालमा देखिएको स्वास्थ्य समस्या र स्वास्थ्य शिक्षाको महत्वको विषयमा छलफल हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संघका केन्द्रीय सदस्य दीपक बाबु श्रेष्ठले...

रत्ननगरमा सुरु भयो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

रत्ननगरमा सुरु भयो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा विद्यालय स्तरीय तस्रो राष्ट्रपति रनिङशिल्ड विहीवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले खेलकुदको विकासका लागि जिल्लामा पूर्वाधार निर्माणलाई जोड दिइएको बताए । खेलकुल मुलुकको विकासको अभिन्न अंग रहेको भन्दै उनले खेलको माध्यमबाट देशको पहिचान र समृद्धि सम्भव रहेको बताए । मेयर नाराय...

अर्पणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, स्काई राइडरकी छात्रा आयुष्मा प्रथम

अर्पणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, स्काई राइडरकी छात्रा आयुष्मा प्रथम
चितवन । पूर्वी चितवनमा रहेको अर्पण वचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं रेडियो अर्पण १०४.५ मेघाहर्जको सह–आयोजनामा ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “अर्थतन्त्रको खम्बा हो सहकारी“ भन्ने विषयमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा चितवनका बिभिन्न विद्यालयका २१ जना बिद्यार्थीले भाग लिएको...

नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौति गर्ने निर्णय गरेको भन्दै स्थानिय आन्दोलित

नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौति गर्ने निर्णय गरेको भन्दै स्थानिय आन्दोलित
चितवन । पूर्वी चितवनको रत्ननगर स्थित मोहनामा रहेको मोहना माविको कक्षा ११ र १२ को कक्षा कटौति गर्ने रत्ननगर नगरपालिकाले निर्णय गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् । नगरपालिकाको सो निर्णयको बिरुद्धमा बुधवार विधालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा प्रेमी, राजनैतिक दलका प्रतिनिधि, विधार्थी र अभिभावकहरुले संयुक्त रुपमा नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएका छन् । नगरपालिकाका प्र...

रंगशालामा नेपाललाई १९८४ पछि पहिलो उपाधि, बंगलादेश २–१ गोलले पराजित

रंगशालामा नेपाललाई १९८४ पछि पहिलो उपाधि, बंगलादेश २–१ गोलले पराजित
काठमाडौं । दशरथ रंगशालमा नेपालले १९८४ पछि पहिलो उपाधि हात पारेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले १९८४ पछि दशरथ रंगशालमा पहिलो उपाधि थ्री नेसन्स कप जितेको हो । घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलको नतिजामा पराजित गरेको हो । थ्री नेसन्स कपको पछिल्ला सात खेलमा गोल गर्न असफल रहेको नेपाली राष्ट्रिय टोलीका लागि संजोग राईले १८ मह...

द इन्स्टिीच्युट अफ चार्टर एकाउण्टेन्टस् अफ ईण्डियाको परिक्षामा नेपालका बिशाल भारत प्रथम

द इन्स्टिीच्युट अफ चार्टर एकाउण्टेन्टस् अफ ईण्डियाको परिक्षामा नेपालका बिशाल भारत प्रथम
महेश पाण्डे चितवन । द इन्स्टिीच्युट अफ चार्टर एकाउण्टेन्टस् अफ ईण्डियाको परिक्षामा नेपालका बिशाल तिम्सिना भारत प्रथम भएका छन् । नेपालको बिराटनगरमा बसोबास गर्दै आएका तिम्सिनाले भारतमा भएको सो परिक्षामा सबैलाई पछि पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन् । पढाइमा सबैभन्दा गाह्रो मानिने चार्टर एकाउण्टेन्ट परिक्षामा भारत प्रथम भएपछि तिम्सिनाको सबैले खुलेर प्रशंसा गरेका छन्...

बेलायती शैक्षिक प्रणालीको बारेमा जानकारी दिन एडभोएको एजेन्ट कनकेल्भ काठमाडौंमा सम्पन्न

बेलायती शैक्षिक प्रणालीको बारेमा जानकारी दिन एडभोएको एजेन्ट कनकेल्भ काठमाडौंमा सम्पन्न
काठमाडौं । बेलायती शैक्षिक प्रणालीको बारेमा जानकारी दिन एडभोयको एजेन्ट कनकेल्भ कार्यक्रम काठमाडौंमा सम्पन्न भएकाे छ । शुक्रबार एडभोए नेपालले काठमाडौँको एभरेष्ट होटलमा युकेमा अध्ययन गर्न जान चाहने विधार्थीहरूलाई परामर्श प्रदान गरिरहेका शैक्षिक परामर्शदाताहरुलाई एजेन्ट कनकेल्भ-२०२१ सम्पन्न गरेकाे हाे । एडभाेएले साे कार्यक्रम मार्फत युके एजुकेशन सिस्टम, अन्तर्राष्ट्रिय बिध्यार्थीह...

बढ्दै गरेको गर्मी र यसले स्वास्थ्यमा पार्ने प्रभाव (स्वास्थ्य चर्चा डा.सन्तोष भुषालसँग)

बढ्दै गरेको गर्मी र यसले स्वास्थ्यमा पार्ने प्रभाव (स्वास्थ्य चर्चा डा.सन्तोष भुषालसँग)
चिसो मौसम सकिदै गर्दा अहिले हामी गर्मी मौसम लाई स्वागत गर्दैछौ । हुन त कसैलाई जाडो त कसैलाई गर्मी मौसम प्रिय लाग्ने गर्दछ । तर पनि काम गर्ने जनमानसको कुरा सुन्ने हो भने गर्मी जाडो भन्दा केही प्रिय नै रहन्छ भन्ने गरिन्छ । गर्मी मौसममा दिन पनि घमाइलो र केही लामो पनि हुने हुदा दैनिकीमा केही सहजता भएको हामी महसुस पनि गर्दछौं । तर गर्मी मौसमको सुरुवात संगै हाम्रो शरीरमा धेरै समस्याह...

क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न

क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न
चितवन । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति चितवनको निति र निर्देशन अनुरूप पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० मा रहेको क्वेस्ट मोडल कलेजमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । प्यारागन मा वि तथा क्वेष्ट मोडल कलेज अन्तर्गत सन्चालन भइरहेको क्युएमसी तेक्वान्दो डोजाङ र न्यू लाइफ तेक्वान्दो डोजाङका ६८ जना तेक्वान्दो विद्यार्थी खेलाडीहरुको शनिवार एक भव्य कार्यक्रमका ...

जापानमा नेपालीको आत्माहत्या बढ्न थालेपछि चिन्ता

जापानमा नेपालीको आत्माहत्या बढ्न थालेपछि चिन्ता
कविकिरण न्यौपाने विश्वकै धेरै मानिसहरुले आत्माहत्या गर्ने जापानमा नेपालीहरु को पनि आत्माहत्या गर्ने क्रम वढेपछि सवैलाई चिन्तिज बनाएको छ। जापानको मियाजाकिमा श्रीमान् संगै बस्दै आएकी सुत्केरी महिला आश्मा श्रेष्ठले गत १८ तारिक झुण्डिएर आत्माहत्या गरिन । नेपालको सिन्धुपाल्चोककी उनको एक महिनाको काखे छोरी पनि छिन्। विध्यार्थी भिषामा जापान आएकी उनले अर्को विध्यार्थी दिपक नेपाली संग प...