देवघाटमा गरियो श्रीमान् बोकेर दौडिने प्रतियोगिता, विष्णु र पदमको जोडी प्रथम

देवघाटमा गरियो श्रीमान् बोकेर दौडिने प्रतियोगिता, विष्णु र पदमको जोडी प्रथम
चितवन । तनहूँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान्लाई बोकेर दौीडने प्रतियोगिता सम्पन्न गरेको छ जसमा विष्णु र पदमको जोडी प्रथम भएको छ । सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सो गाउँपालिकाले फरक खालको कार्यक्रम अर्थात श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा सहभागी हुनेले श्रीमान्लाइ बोकेर एक सय मिटर दौडिनु पर्ने नियम...

सहिद स्मृति बहुमुखी क्याम्पसमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न

सहिद स्मृति बहुमुखी क्याम्पसमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न
चितवन । पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पस टाँडिमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । १११ औ नारी दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ ईकाई समितिले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख वक्ता समाज सेबि तथा महिला अधिकारकर्मी मिना खरेल र विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला प्रबक्ता एवम् अ...

माडीमा आजदेखि “माडी क्रीकेट कप-२०७७” सुरु हुदै

माडीमा आजदेखि “माडी क्रीकेट कप-२०७७” सुरु हुदै
अजित अधिकारी चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम नेपाल क्रीकेट संघ चितवन शाखा र खेलकुद तथा सांस्कृतिक समिति माडीको आयोजनामा आज शनिबारदेखि माडी क्रीकेट कप २०७७ हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित बसन्तपुर युथ क्लबले आयोजना गरेको सो खेल बसन्तपुर बजारमा रहेको खुला खेल मैदानमा रहनेछ । खेलको उदघाटन ब...

लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीको सरस्वती माविमा ५ लाख बराबरको सहयोग

लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीको सरस्वती माविमा ५ लाख बराबरको सहयोग
महेश पाण्डे म्याग्दि । लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीमा रहेको सरस्वती माविमा ५ लाख बराबरको सहयोग गरिएको छ । बेनी नगरपालिका–४, तातोपानीमा रहेको सरस्वती माध्यामिक बिद्यालयलाई चितवनमा बिगत लामो समय देखि सामाजिक संस्थाको रुपमा कार्यरत लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको न्यानो कपडा साथै शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको हो । क्लबका अध्यक्ष भु...

प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता रत्ननगरमा शुक्रवारबाट सुरु

प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता रत्ननगरमा शुक्रवारबाट सुरु
रत्ननगर । रत्ननगर नगरपालिका १३ अमिलियामा रहेको विशालनगर तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रवारवाट सुरु भएको छ । सो प्रतियोगिता १६३ जना खेलाडीहरुको सहभागिता रहेको आयोजक विशालनगर तेक्वान्दो डोजाङ्गका अध्यक्ष कृष्ण वहादुर सिकडनले जानकारी दिए । अमिलिया निमाविको प्राङ्गणमा सुरु भएको सो प्रतियोगिताको शुक्रवार रत्ननगर नगरपालिकाकी उप प्रम...

विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज चितवनका शैक्षिक संस्था बन्द

विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज चितवनका शैक्षिक संस्था बन्द
चितवन । विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज (बिहिवार) चितवनका शैक्षिक संस्था बन्द आब्हान गरिएको छ । सरकारद्धारा प्रतिबन्धित विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले गत पुस ९ गते प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै आज ( बिहीवार) शैक्षिक संस्था बन्दकाे आब्हान गरेका हुन् । ...

लायन्स क्लब अफ रत्ननगर समृद्धिले गर्‍यो विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण

लायन्स क्लब अफ रत्ननगर समृद्धिले गर्‍यो विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण
चितवन । लायन्स क्लब अफ रत्ननगर समृद्धिले विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको छ । सामाजिक संस्थाको रुपमा सक्रिय रहेको लायन्स क्लब अफ रत्ननगर समृद्धिले आज (शनिवार) रत्ननगरमा रहेको पञ्चदिप आधारभुत विद्यालयमा रहेका ७० जना विद्यार्थी तथा बालवालिकाहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको हो । सो संस्थाकी अध्यक्ष सम्झना घिमीरेले आफ्नो जन्मदिनको अवसरमा क्लबको सहक...

करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै

करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै
चितवन । पूर्वी चितवनको खैरहनी ९ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । करवाकेली पुन युवा क्लबले यहि माघ १३ देखि १७ गतेसम्म स्व. यम बहादुर पुनको स्मृति मा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजकले बताएका छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका ठुला...

माडीको खैरहनी मा.विमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण

माडीको खैरहनी मा.विमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण
अजित अधिकारी चितवन । खैरहनी माध्यमिक विद्यालयका बि.ब्य.स. का अध्यक्ष कोमलनाथ भुसालको अध्यक्षतामा बिद्यालयमा अध्यनरत १ देखि १० सम्मका विद्यार्थीहरुलाई आज विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ । माडी ४ की कार्यबाहक वडा अध्यक्ष कला चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झन्डै विद्यालयमा अध्यनरत ५०० जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण ग...

दोश्रो माडी गोल्ड कपको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि बिजयी

दोश्रो माडी गोल्ड कपको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि बिजयी
अजित अधिकारी चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा आज बुधबार भएको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि. भरतपुर बिजयी भएको छ । १ - ० गोल अन्तरले सेन्ट्रल कलेज सेमिफाइनलमा प्रबेश गरेको हो । खेलमा म्यान अफ द म्याच सेन्ट्रल कलेजका जितेश गुरुङ्ग घोषित भएका छन । प्रतियोगिता अन्तरगत भोलि (बिह...