खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घट्यो
४ असोज, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य संविधान दिवसको अवसर पारेर २५ रुपैयाँ घटाएको छ । उपभोक्तालाई राहत दिने गरी निगमले मूल्य समायोजन गरेको हो ।
यसअघि १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँमा पाइने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो ।
यसैगरी निगमले अन्तर्राष...







