चितवनमा भएको सवारी दुर्घटनामा २ को मृत्यु २ घाईते
२९ भाद्र, चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क
गएराति भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी चितवनमा २ जनाको ज्यान गएको छ । गएराति साढे ९ बजेको समयमा जिल्लको राप्तिमा भारतिय गाडीको ठक्करबाट राप्ति नगरपालिका ६ बस्ने सरोज तमाङको ज्यान गयो भने ट्याक्टरको ठक्करबाट कालिका नगरपालिमा विशाल श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यलय टाँडीका प्रहरी नायव उपरीक्षक भावेष रिमालले बताए ।
डि...









