चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)

चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडीयो सहित)
२२ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क यहि कार्तिक ८ गते शुभ दिपावलीको अवसर पारेर रिलिज गर्न लागिएको चलचित्र ‘पोई पर्याे काले’ को शीर्ष गीत काठमाडौंमा आज (आईतबार) एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको गितमा रामजी लामिछानेको कोरियोग्राफी छ भने सौगात मल...

दुई दिनदेखी हराएकी ६ वर्षीया बालिका स्मृति मृत फेला, हत्या भएको परिवारको दावी (भिडीयो सहित)

दुई दिनदेखी हराएकी ६ वर्षीया बालिका स्मृति मृत फेला, हत्या भएको परिवारको दावी (भिडीयो सहित)
२२ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क भाद्र १९ गते बिहीवार राती चितवनको भरतपुर ५ कैलाश नगर बाट हराएकी एक ६ बर्षिय बालिका स्‍मृति कार्की घर नजिकैको नहरमा मृत अवस्थामा फेला परेकी छन् । घरको आँगनमा रहेको बेन्चमा सुतिरहेकी स्‍मृति बिहीवार राती करिब ९:३० बजेबाट हराएकी थिईन् । बालिका हराए लगत्तै परिवारले खोजी गरे पनि भेट्टाउन सकेका थिएनन् । दु...

क्षेत्रीय होटल संघ सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन

क्षेत्रीय होटल संघ सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन
२२ भाद्र, सौराहा नेपालीको आवाज अनलाईन न्युज डेस्क क्षेत्रीय होटल संघ चितवन सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन भएका छन । संघको १८ औं साधारण सभा तथा आठौं अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भट्टराई यस अघिको कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । नयाँ निर्वाचित समितिको प्रथम उपाध्यक्षमा राममणि खनाल,उपाध्यक्षमा योगेन्द्रनाथ अधिकारी,अञ्जन पाण्डे,टी...

सरकारले मिडीया काउन्सिल बिद्येयकमार्फ सिंगो प्रेषलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोज्यो – प्रेष काउन्सिल पुर्व अध्यक्ष राजेन्द्र दाहाल

सरकारले मिडीया काउन्सिल बिद्येयकमार्फ सिंगो प्रेषलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोज्यो – प्रेष काउन्सिल पुर्व अध्यक्ष राजेन्द्र दाहाल
२० भाद्र, पोखरा नेपालीको आवाज अनलाईन न्युज डेस्क प्रेष काउन्सिलका पुर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार राजेन्द्र दाहालले सरकारले मिडीया काउन्सिल बिद्येययक ल्याएर सिंगो प्रेष जगतलाई सञ्चारमन्त्रालयको मुठ्ठीमा राख्न खोजेको बताएका छन् । चलचित्र पत्रकार संघ तथा चलचित्र बिकास बोर्डले संयुक्त रुपमाा पोखरामा आयोजना गरेको ३ दिने चलचित्र पत्रकार कार्यशाला गोष्ठिमा बोल्दै उनले यो कुरा बताएक...

चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि पोखरामा सुरु, फिल्मी पत्रकारीतालाई मार्यादीत बनाउन आवश्यक छ मन्त्रि बिकाश लम्साल

चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि पोखरामा सुरु, फिल्मी पत्रकारीतालाई मार्यादीत बनाउन आवश्यक छ मन्त्रि बिकाश लम्साल
महेश पाण्डे १९ भाद्र, पोखरा नेपालीको आवाज अनलाईन न्युज डेस्क देशैभरिका १०० भन्दा बढि चलचीत्र पत्रकारहरुको कार्यशाला गोष्ठि बुधवारबाट पोखरामा शुरुभएको छ । नेपाल चलचीत्र पत्रकार संघ तथा चलचीत्र बिकास बोर्डको संयुक्त आयोजनामा भाद्र १८ देखी २० गते सम्म तिन दिनको लागि कार्यशाला गोष्ठि शुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथी रहेका गण्डकी प्रदेशका संस्कृती, उद्योग तथा पर्य...

रबिको बिषयमा उच्च अदालतको प्रारम्भिक सुनवाई, अदालतले दियो यस्तो आदेश

रबिको बिषयमा उच्च अदालतको प्रारम्भिक सुनवाई, अदालतले दियो यस्तो आदेश
१८ भदौ,बुधवार नेपालीको आवाज अनलाईन न्युज डेस्क स्व. पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राई परी तारेखमा छुटेका चर्चीत सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले मंगलबार दिएको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले आज कारण देखाऊ आदेश जारी गरेको छ । गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदरका लागि निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलाशमा भएको बहस तथा पैरवी पछि उच...

रत्ननगरमा लागु औषध नियन्त्रणका लागि बृहत र्याली हुने (भिडीयो सहित)

रत्ननगरमा लागु औषध नियन्त्रणका लागि बृहत र्याली हुने (भिडीयो सहित)
१८ भदौ,बुधवार नेपालीको आवाज अनलाईन न्युज डेस्क पछिल्लो समय लागु औषध सेवन गर्ने युवाहरुको शङख्या बृद्धि हुदै गएको छ । नेपालमा उत्पादन भएका युवाहरुको कुल जनशङख्या मध्य ४५ लाख भन्दा बढी युवा बिदेश पलायन हुने र नेपालमै रहेको युवाहरु मध्य ५० प्रतिशत भन्दा बढी युवाहरु कुलतमा पसेका छन् । यसरि कहालि लाग्दो अबस्थामा युवाहरु दिन प्रतिदिन कुलतमा फस्दै गएको बेलामा चितवनको रत्न...

आर के शर्माले गरे गैरआवसीय नेपाली संघको सचिब पदमा उम्मेदवारी घोषणा

आर के शर्माले गरे गैरआवसीय नेपाली संघको सचिब पदमा उम्मेदवारी घोषणा
१८ भदौ,बुधवार नेपालीको आवाज अनलाईन न्युज डेस्क कतारका कुशल ब्यवसायी आर के शर्माले गैरआवासीय नेपाली संघको सचिव पदमा उमेदवारी दिने भएका छन् । गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । एनआ...

कुकुरलाई निर्मम तरिकाले मारेको भन्दै मेयर सहित तिन जना बिरुद्ध प्रहरीमा उजुरी

कुकुरलाई निर्मम तरिकाले मारेको भन्दै मेयर सहित तिन जना बिरुद्ध प्रहरीमा उजुरी
१७ भदौ, खोटाङ, नेपालीको आवाज अनलाईन न्युज डेस्क पछिल्लो समय नेपालमा पशुपंक्षीको निर्मम तरिकाले हत्या गर्ने गरिएको समाचार बाहिर आईरहेका छन् । यसले धेरै प्रश्नहरु उब्जाई रहेको छ । यसैबिच भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । घरपालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्ममतापूर्व...

चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर, महामारीको रुप लिने संकेत, चारको मृत्यु, ६ सय २३ जना संक्रमीत (भिडीयो सहित)

चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर, महामारीको रुप लिने संकेत, चारको मृत्यु, ६ सय २३ जना संक्रमीत (भिडीयो सहित)
१७ भदौ, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनमा डेंगु र स्क्रबटाइफस रोग नियन्त्रण भन्दा बाहिर देखिएको छ । जसका कारण यसले कतै महामारीको रुप त लिने होईन भन्ने प्रश्न पनि उब्जिएको छ । हाल सम्म यो रोगबाटबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुस...