रत्ननगरका डिएसपी भावेश रिमाललाई रत्ननगर उद्योग बाणीज्य संघको स्वागत, सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह
१७ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगरका व्यवसायीहरुले भ्रमण बर्ष २०२० लाई सफल बनाउन सौराहाको सुरक्षा व्यवस्था मजबुत बनाउने प्रहरीलाई आग्रह गरेका छन । रत्ननगर उद्योग बाणिज्य संघले इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी भाबेश रिमाललाई स्वागत यस्तो आग्रह गरेका हुन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञानबहादुर विसुरालले उद्योग व्...









