ईप्रका टांडीका नया डिएसपी भावेश रिमाल भन्छन रत्ननगरका युवालाई लागु औषधबाट टाढा राख्ने प्रयास गर्नेछु

ईप्रका टांडीका नया डिएसपी भावेश रिमाल भन्छन रत्ननगरका युवालाई लागु औषधबाट टाढा राख्ने प्रयास गर्नेछु
१५ भदौ, रत्ननगर नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको रत्ननगरमा रहेको ईलाका प्रहरी कार्यलय टांडीमा नया प्रहरी नायव उपरिक्षक भावेश रिमाल आएका छन् । गत भदौ ११ गते सप्तरीबाट सरुवा भई उनि टांडी आएका हुन । टांडी आएपछि नेपालीको आवाज अनलाईनसंग कुराकानी गर्दै उनले भने "पुर्वी क्षेत्रमा हालका दिनमा लागु औषधमा लाग्ने युवाहरु धेरै भएको सुने तर म भन्न चाहान्छु यदि कुनै युवा दुई पोका गा...

सौराहाका ब्यवसायीको गुनासानै धेरै, अब चौबिसै घण्टा खोल्नुपर्छ–पुर्व अर्थमन्त्रि शुरेन्द्र पाण्डे (भिडीयो सहित)

सौराहाका ब्यवसायीको  गुनासानै धेरै, अब चौबिसै घण्टा खोल्नुपर्छ–पुर्व अर्थमन्त्रि शुरेन्द्र पाण्डे (भिडीयो सहित)
महेश पाण्डे १२ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालीका कार्यालय, चितवनको आयोजनामा सौराहामा आज (बिहिबार) सौराहा पर्यटकीय क्षेत्रमा लागु गर्ने भवन निर्माण मापदण्ड सम्बन्धि सुझाव संकलन तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व अर्थमन्त्री शुरेन्द्र पाण्डेले भने “हालका दिनमा ब्यवसायी नेता भएका कारण ब्यवसायमा समस्या भय...

पहिला कम पछि पढि ब्याज बनाउने बैंकहरुलाई अर्थमन्त्रीको चेतावनी, भन्छन सुरुमा एक अंकमा तर २ महिनामै ब्याज बढाउनु ऋणीसंगको खेलवाड हो

पहिला कम पछि पढि ब्याज बनाउने बैंकहरुलाई अर्थमन्त्रीको चेतावनी, भन्छन सुरुमा एक अंकमा तर २ महिनामै ब्याज बढाउनु ऋणीसंगको खेलवाड हो
१२ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क अर्थमन्त्री युवराज खतिवडा बैंकहरुले शुरुमा सस्तो र दुई, तिन महिनामानै उच्च ब्याजदर बढाएको प्रति रुष्ट देखिएका छन् । बैंकहरुले शुरुमा सस्तो ब्याजदरको आश देखाउने र केही महिनाभित्र त्यसलाई बढाएर लैजाने व्यापाक गुनासो आईरहेका बेला अर्थमन्त्रीको भनाई आएको हो । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने...

चितवनमा डेङ्गु र स्क्रवटाइफसको महामारी, तीनको मृत्यु, सजग रहन चिकित्सकको आग्रह (भिडीयो सहित)

चितवनमा डेङ्गु र स्क्रवटाइफसको महामारी, तीनको मृत्यु, सजग रहन चिकित्सकको आग्रह (भिडीयो सहित)
१२ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क डेङ्गु र स्क्रवर्टाफसका कारण चितवन जिल्लामा तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको...

कतारमा ३० हजार रियाल पाउने दुई भाग्यवानी नेपाली पुस्वा र कृष्णबहादुर

कतारमा ३० हजार रियाल पाउने दुई भाग्यवानी नेपाली पुस्वा र कृष्णबहादुर
११ भाद्र, कतार नेपालीको आवाज अनलाईन न्युज डेस्क कतारको एक प्रतिष्ठित नासर अल अलि ईन्टरप्राईजेज कम्पनीमा विगत १० वर्षदेखि कार्यरत दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङले जनही १५ हजार रियाल इनाम पाएका छन् । इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् चौधरी र गुरुङले इद अलअधाको उपलक्ष्यमा नासर अल अलि ईन्टरप्राईजेज कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका ...

रबिलाई काठमाण्डौमा पनि पञ्चेबाजा सहित भव्य स्वागत

रबिलाई काठमाण्डौमा पनि पञ्चेबाजा सहित भव्य स्वागत
११ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क १२ दिनको प्रहरी हिरासत बसाईपछि सञ्चारकर्मी रवि लामिछाने काठमाडौं फर्किएका छन् । १२ बजे चितवनबाट काठमाडौंका लागि उडेका रविसहितको टोली दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । काठमाडौं आउने सूचना पाएसँगै रविका समर्थकहरु विमानस्थल पुगेका थिए । समर्थकले पञ्चे बाजासहित रविलाई काठमाडौमा भव्य स्वागत गरेका थिए । र...

जब ट्राफिक प्रहरीले यातायात मन्त्रिकै गाडीमा ह्वील लक ठोके

जब ट्राफिक प्रहरीले यातायात मन्त्रिकै गाडीमा ह्वील लक ठोके
११ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क पछिल्लो समय ट्राफिक प्रहरीले उच्च पदस्थ ब्यक्तिलाई पनि कानुनी दायरामा ल्याउन थालेको छ । त्यसको पछिल्लो उदाहरण हो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले गरेको कार्वाही । बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्...

रबि लामिछानेलाई एउटा मुद्धा नसेलाउदै फेरि अर्को उजुरी, खेम भण्डारीले राखे हदैसम्मको कार्वाहीको माग

रबि लामिछानेलाई एउटा मुद्धा नसेलाउदै फेरि अर्को उजुरी, खेम भण्डारीले राखे हदैसम्मको कार्वाहीको माग
११ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क पत्रकार शालिकराम पुडासैनीको केसमा सोमबारमात्र ५ लाख धरौटि सहित तारेखमा छुटेका संञ्चारकर्मी रबि लामिछानेलाई फेरि अर्को झमला आई परेको छ । न्यू २४ का टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको छ । लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै कञ्चनपुरका खेम भण्डारीले उज...

नेपालीको आवाज अनलाईनको रिपोटीङको प्रभाव, ५३ दिन देखि ओमानमा अलपत्र समर किसनको शव नेपाल आयो

नेपालीको आवाज अनलाईनको रिपोटीङको  प्रभाव, ५३ दिन देखि ओमानमा अलपत्र समर किसनको शव नेपाल आयो
महेश पाण्डे ११ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क गत असार २० गते सोमबार बिहान १० बजेको एअर अरेबियाको जहाजबाट नेपालबाट साउदी अरबको दमाम जादै गर्दा बाग्लुङ्ग नगरपालिका वडा नं. १० का ३४ वर्षका युवा सम्मर बहादुर किसनको जहाजमानै निधन भयो । निधन भएपछि एअर अरेबियाको जहाज ओमानमा ल्याण्ड गरि उनको मृत शरिरलाई त्यहि छोडी आफ्नो गन्तव्यमा उड्यो । तर मृत शरिर त ओमानमा भयो तर...

मेयर–उपमेयर बोलचालै बन्द, कसरी होला नगरको बिकास ?

मेयर–उपमेयर बोलचालै बन्द, कसरी होला नगरको बिकास ?
११ भाद्र, बुधवार स्थानीय चुनावपछि स्थानीय बिकासले गति लिने धेरेको अपेक्षा थियो तर त्यसो हुन सकिरहको छैन । देशका कयौ स्थानिय निकायमा अहिले मेयर र उप मियरको पानी बाराबारको स्थिती छ । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक...