पुर्वी चितवन पत्रकार मञ्चको बनभोज तथा अधिवेसन सम्पन्न, अध्यक्षमा पुनः सापकोटा ।
२ फागुन, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पुर्वी चितवनमा रहेका बिभिन्न मिडियामा आवद्ध पत्रकारको साझा संगठन पुर्वी चितवन पत्रकार मञ्चको आईतवार बनभोज तथा अधिवेसन पञ्चकन्या सामुदायीक वनको पिकनीक स्थलमा सम्पन्न भएको छ । अधिवेसनबाट मञ्चका अध्यक्ष होमनाथ सापकोटा पुनः अध्यक्ष पदमानै निर्वीरोध चयन भएका छन् । । १५ सदस्यीय गठित समितिको उपाध्यमा राजेन्द्र आचार्य, अनिता अर्...





