‘प्रहरी मेरो साथी’ अभियान अन्र्तगत रत्ननगरमा सरसफाई कार्यक्रम सम्पन्न
बिपिन शर्मा आचार्य
८ श्रावण, रत्ननगर
नेपालीको आवाज अनलाई समाचार डेस्क
मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान गर्दै आएको कुरा सर्बबिदितै छ ।
सरकारको आव २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको छ ।
नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी ...



