“खैत बाबा बुझेको कुरो बरिलै” भनेर गुनासो गर्दै गायीका मञ्जु पौडेल
महेश पाण्डे
नेपालीको आवाज मनोरञ्जन डेस्क,
नेपाली लोक दोहोरी क्षेत्रमा निकै ब्यस्त र सुन्दर गायीका हुन मञ्जु पौडेल । चाडपर्व, मेला, महोत्सब वा बिदेशमा हुने प्राय कार्यक्रममा ब्यस्त रहने मञ्जु पौडेलले हिन्दु नारीहरुको महान चांड हरीतालीका तिजको अवसरमा "खैत बाबा बुझेको कुरो बरिलै" बोलको गित बजारमा ल्याएकी छिन् । निकै रमाईलो र आकर्षक ढंगबाट तयार पारिएको उक्त गितमा शब्द भने एकनारायण...





