पेट्रोलियम पदार्थको मूल्य बढेको बढै, पेट्रोल १२५, डिजेल र मट्टीतेलको १०८

पेट्रोलियम पदार्थको मूल्य बढेको बढै, पेट्रोल १२५, डिजेल र मट्टीतेलको १०८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै नेपालमा तेलको मुल्य बढ्ने क्रममा रहेको छ । निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले वृद्धि गरेको हो । सो बृद्धीसँगै अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमल...

ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित

ओलीद्धारा झलनाथ खनाल र माधव कुमार नेपाल एमालेको साधारण सदस्यबाट नै निष्कासित
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेका छन् । नेकपा एमाले स्थायी कमिटीको बुधवार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । प्रधानमन्त्री निवासमा शनिवार बसेको बैठकले स्पष्टिकरण मागिएका झलनाथ खनाल, माधव कुमार नेपाल र भीम रावलसहित ११ ज...

ओलीले सुरु गरे झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि कारवाही

ओलीले सुरु गरे झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि कारवाही
काठमाडौं । ओलीले झलनाथ खनाल र माधव कुमार नेपाल सहित विघटित संसदका ११ सांसदमाथि कारवाही प्रक्रिया सुरु गरेका छन् । शनिबार नेकपा (एमाले) ओली पक्षको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप ...

राष्ट्रपतिद्धारा मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको घोषणा

राष्ट्रपतिद्धारा मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको घोषणा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर प्रतिनिधिसभा सदस्यका लागिनै कात्तिक २६ र मंसिर ३ गते गर्ने गरी दुई चरणमा चुनाव घोषणा गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले मध्यरातमानै बसेर संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर...

प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने देउवाको तयारी

प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने देउवाको तयारी
काठमाडौं । प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने देउवाले तयारी गरेका छन् । आज साँझ ५ बजे सम्म राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्ने समय दिएकी छन् । देउवाले कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गनतया...

नवलपरासीको सीमामा गोली चल्याे, घाइते युवाको उपचारकाे क्रममा मृत्यु

नवलपरासीको सीमामा गोली चल्याे, घाइते युवाको उपचारकाे क्रममा मृत्यु
रंजीत शर्मा / नवलपरासी / ५ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सिमामा गाेल्लि चल्दा घाइते भएको एक जना युवाकाे उपचारकाे क्रममा मृत्यु भएको छ। सशस्त्र प्रहरीले चलाएकाे गाेलीबाट प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभरलाई खुट्टामा गोली लाग्दा गम्भिर घाइते भएका थिए । घाइते युवक अविनाश राजभरकाे शहिद स्मृती सामुदायीक अस्पताल चौपताम...

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट गरियो हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट गरियो हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान
चितवन । निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट अहिले सम्म हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान गरिएको छ । वैशाख २४ गतेदेखि शुक्रबारसम्म ११ वडा उडान भएका हुन् । ति सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे मन्त्रिपरिषद गठन, मन्त्रीहरुको सूचीसहित

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे मन्त्रिपरिषद गठन, मन्त्रीहरुको सूचीसहित
काठमाडौं । बिपक्षी दलले बहुमतको सरकार गठन गर्न नसकेपछि सबैभन्दा ठुलो दलको हैसिएतले प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएलगत्तै मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन...

नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह डिस्चार्ज

नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह डिस्चार्ज
काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह डिस्चार्ज भएकी छिन् । काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वरानी शाहलाई शुक्रबार अपराह्न ४ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएकी छन् । २१ दिनअघि कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु ...

लकडाउनमा बिहे भोज गर्ने पर्वतका दुई बेहुला पक्राउ

लकडाउनमा बिहे भोज गर्ने पर्वतका दुई बेहुला पक्राउ
पर्वत । बिहेको भोज गर्दै हुनुहुन्छ होसियार हुनुहोला । किनकी यो कोरोना महामारीको बेला सरकारले गरेको निषेधाज्ञा अटेर गरि बिहे भोज गर्नु भयो भने तपाई पनि प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । हो यस्तै भएको छ पर्वतमा पनि । पर्वतको जलजला गाउँपालिका—२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला—२ माझफाँटमा बिहेको भोजको आयोजना ...