१५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारको निर्देशन

१५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारको निर्देशन
काठमाडौं । १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारले निर्देशन दिएको छ । यस्तो निर्देशन सरकारले कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुलाई दिएको हो । कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव देखिएको र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरे लगत्तै सरकारले यस्तो निर्देशन दिएको हो । हाल धेरै निजी अस्पतालमा अक्सिजन प्लान...

कोरोनाको दोस्रो लहरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर शंकर लौडारीको एक अपिल

कोरोनाको दोस्रो लहरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर शंकर लौडारीको एक अपिल
नेपालमा कोरोनाको दोस्रो लहरले अहिले निकै आक्रान्त पारेको छ । जसका कारण नेपाल सरकारले देशका बिभिन्न जिल्लामा लकडाउन गरी राखेको छ । यसले केहि न केहि भएपनि चेन ब्रेकको काम त गर्ला तर यति प्रयासले मात्रै पुग्छ त ? भन्ने प्रश्न सबैको मनमा रहेको छ । खासमा के के कुरामा ध्यान दिन सकियो भने बिश्वनै आक्रान्त बनेको कोरोना भाइरसको यो महामारीमा हामीले आफु, परिवार र समाजलाई सुरक्षित रा...

फेरी सुरु भयो माक्समा कालोबजारी, साढे दुई रुपैयाँ पर्ने मास्कलाई लिइन्छ १० रुपैयाँ

फेरी सुरु भयो माक्समा कालोबजारी, साढे दुई रुपैयाँ पर्ने मास्कलाई लिइन्छ १० रुपैयाँ
काठमाडौँ । कोरोना कहर बढेसँगै स्वास्थ्य सामाग्रीको रुपमा लिइने माक्सको पनि माग उच्च भएको छ । तर त्यहि मौका छोपी कमाउन पल्केकाहरु भने उपभोक्तालाई माक्सको सटेज देखाई कालोबजारी गर्न थालेका छन् । सोहि कुरालाई मध्यनजर गर्दै सरकारले अनुगमनसँगै कारबाहीको प्रक्रिया पनि थालेको छ । सरकारले गरेको अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको ...

लुम्बिनी प्रदेश सभा सदस्य शाहीको दोहोरो चाल; हिजो माओवादीलाई समर्थन ,आज एमालेलाई

लुम्बिनी प्रदेश सभा सदस्य शाहीको दोहोरो चाल; हिजो माओवादीलाई समर्थन ,आज एमालेलाई
रंजीत शर्मा/ नवलपरासी/२० बैशाख । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेश सभा सदस्य अजय शाहीले दोहोरो चाल चलेका छन् । हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिँदै पुनः मुख्यमन्त्री पद मै चयन हुँदा सांसद अजय शाहीले नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र ) र जसपाको समर्थनमा बन्ने सरकारका मुख्यमन्त्री कुल प...

लुम्बिनी प्रदेश सभा सदस्य शाहीको दोहोरो चाल; हिजो माओवादीलाई समर्थन,आज एमालेलाई

कोरोना कहरः आन्तरिक उडान आज रातिदेखि र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने

कोरोना कहरः आन्तरिक उडान आज रातिदेखि र अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने
काठमाण्डौं । नेपालमा कोरोनाको कहर बढेसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । आइतबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्ट...

लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा, बेलुका पुनः मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा, बेलुका पुनः मुख्यमन्त्री नियुक्त
बुटवल । नेपालको राजनिति नाटकिय ढंगबाट अगाडि बढि रहेको छ । यसैको उदाहरण हो लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा अनि बेलुका पुनः मुख्यमन्त्री नियुक्ती । यसबाट पनि नेपालको राजनिति कुन तरिकाबाट चलिरहेको छ भन्ने प्रष्ट हुन्छ । लुम्बिनी प्रदेश प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई आइतबार बेलुका पुनः मुख्यमन्त...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज (आइतबार) राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे खेलकुद मन्त्री

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे खेलकुद मन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । गुरुङले स्वतन्त्र सांसदको रुपमा गएको निर्वाचनमा प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले दीपक मनाङ्गे युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको जानकरी दिए । विवादास्पद छवि भएका मनाङ्गे ...

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु, ४५२४ जना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ भने ४५२४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाहरुमा गरि कोराना भाइरसका कारण १८ जनाको मृत्यु भएको हो । मन्त्रालयले पीसीआर परीक्षणबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।