रत्ननगरमा जन प्रतिनिधिबाटनै बन्धक बनाउने काम भएकाे भन्दै तीन पार्टीद्वारा कार्वाहीकाे माग
चितवन । रत्ननगरमा जन प्रतिनिधिबाट नै बन्धक बनाइएको भन्दै तीन पार्टीद्वारा कार्वाहीकाे माग गरेका छन् ।
रत्ननगर-१५ मा रहेका नेपाली कांग्रेसका वडा सभापति शिव प्र तिवारी, नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष श्री दिल वहादुर बुढाथोकी र ने.क.पा एकिकृत समाजवादी का वडा अध्यक्ष श्री मदन भुजेलले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै रत्ननगर १५ का दुई जन प्रतिनिधि लिला देवी पोखरेल र र...









