देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको छ : नेता पौडेल
चितवन । नेपाली काँग्रेसका युवा नेता एवंम काँग्रेस चितवन प्रदेश सभा २ (क) का सभापति टंकनाथ पौडेलले देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताउनु भएको छ । कम्युनिष्ट सरकारको पछिल्लो राजनीतिक घटनाक्रमले जनतालाई निराश बनाएको भन्दै पौडेलले कांँग्रेसले मात्र देश चलाउन सक्ने जिकिर गर्नुभयो ।
संसारमा कम्युनिष्ट सरकार असफल भएको भन्दै उहांँले भन्नुभयो, कम्युनिष्ट सरकार भ्रष्टाचा...









