पदमपुरमा एकदिने निःशुल्क शिविर, २०० सेवाग्राही लाभान्वित

पदमपुरमा एकदिने निःशुल्क शिविर, २०० सेवाग्राही लाभान्वित
चितवन- पूर्वी चितवनको कालिका नगरपालिका–२ पदमपुरस्थित प्रकाश क्लिनिकमा एकदिने निःशुल्क मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल र थाइराइडसम्बन्धी क्याम्प सम्पन्न भएको छ । शिविरमा करिब २०० जना बिरामीलाई निःशुल्करुपमा रगत परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको क्लिनिकका सञ्चालक तथा स्वास्थकर्मी प्रकाशचन्द्र रिजालले बताए । कार्यक्रममा इन्टास फर्मास्युटिकल र भेनस प्याथ ल्याबक...

नर्सिङ कलेज खारेज भएपछि विद्यार्थीहरुको भविष्य अन्योल, परीक्षा दिन नपाए सामूहिक आत्मदाह गर्ने चेतावनी

नर्सिङ कलेज खारेज भएपछि विद्यार्थीहरुको भविष्य अन्योल, परीक्षा दिन नपाए सामूहिक आत्मदाह गर्ने चेतावनी
काठमाडौँ- भक्तपुरमा नर्सिङ अध्ययन गरिरहेको कलेज नै खारेज भएपछि विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । सीटीईभीटीबाट माज्यताप्राप्त सानोठिमी भक्तपुरस्थित चक्रवर्ती हवी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले कलेज खारेजीपश्चात् पनि विद्यार्थी भर्ना लिएपछि विद्यार्थीहरु एक वर्षदेखि परीक्षा दिनबाट वञ्चित भएका छन् । अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थी भर्ना गरेको सुन्दा छा...

ट्र्याक्टरमै सुत्केरी : गाउँपालिकामा छैन एउटै एम्बुलेन्स

ट्र्याक्टरमै सुत्केरी : गाउँपालिकामा छैन एउटै एम्बुलेन्स
कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन् । शनिबार बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै छ...

भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन

भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन
चितवन- भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिए पनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय शैया रहेको अस्पतालमा पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिए । हाल अस्पतालमा कूल १७५ ज...

रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा

रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा
भक्तपुर- आवश्यकताअनुसारको रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटीको नारा अचेल जोगाउनै सास्ती परेको छ । जिल्लामै जटिल रोगको उपचार हुने अस्पतालमध्ये शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पतालबाट मात्रै दैनिक बिरामी रगत लिनका लागि रेडक्रसको रक्तसञ्चार केन्द्रमा भौँतारिने गरेका छन् । त्यसमाथि पनि ज...

असुरक्षित वैदेशिक रोजगारः चार महिनामा २५१ नेपालीको मृत्यु

असुरक्षित वैदेशिक रोजगारः चार महिनामा २५१ नेपालीको मृत्यु
काठमाडौँ- सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा आठ महिला र २४३ पुरुष छन् । ग...

तीन निरीक्षकका भरमा २५ जिल्लाका औषधिको अनुगमन

तीन निरीक्षकका भरमा २५ जिल्लाका औषधिको अनुगमन
नेपालगञ्ज । औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर, म्याद सकिएका, विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्...

भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु : नर्सको लापरबाहीले ज्यान गएको आफन्तको भनाइ

भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु : नर्सको लापरबाहीले ज्यान गएको आफन्तको भनाइ
-हृदयेन्द्र अनुरागी चितवन - भरतपुर अस्पतालमा शुक्रबार नर्सहरुको लापरबाहीका कारण एक सुत्केरीको ज्यान गएको छ । ड्युटीमा खटिएका नर्सहरुले सुत्केरीको पीडालाई बेवास्ता गरेका कारण गोरखा पालुङटार–९, मिर्कोटकी २४ वर्षीया कल्पना केसीको मृत्यु भएको हो । उनी सोलुखुम्बु जिल्लामा कार्यरत थिइन् । सोलुखुम्बुदेखि स्तरीय प्रसूति सेवाका लागि भरतपुर आउँदा सुत्केरीको लागि भएको अप्रेसनपछि प...

सीएमसीका विद्यार्थीले गरे परीक्षा नै बहिष्कार

सीएमसीका विद्यार्थीले गरे परीक्षा नै बहिष्कार
चितवन । चितवन मेडिकल कलेज (सीएमसी) का विद्यार्थीहरुले बुधबारबाट सुरू भएको वार्षिक परीक्षा बहिष्कार गरेका छन् । उनीहरुले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता नभएको बताए । प्यारामेडिक्समा अध्ययनरत केही विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका कलेजले जनाएको छ । कलेजका अनुसार बहिष्कार गर्ने विद्यार्थीहरुले परीक्षा फारमसमेत भरेका थिएनन् । विद्यार्थीहरुले कलेजअ...

चिकित्सकको परामर्शमा प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिने

चिकित्सकको परामर्शमा प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धूम्बाराहीमा बसेको सचिवालय बैठकले उनको मिर्गाैलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ...