मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई एमालेको निर्देशन

मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई एमालेको निर्देशन
काठमाडौं । आफ्नै मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई नेकपा एमालेले निर्देशन दिएको छ । केहि दिन पहिला वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा एमालेका सांसदसमेत सहभागी भई अविश्वास प्रस्ताव दर्ता भएको थियो । शुक्रबार एमालेका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिनै जारी गरि मुख्य...

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएछि सबैभन्दा बढि अप्ठेरोमा परेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले अब अलग भएर जाने निर्णय गरेका छन् । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युसनिस्ट पार्टी (नेकपा) बनेको भएपनि अदालतले पुनः सोहि पार्टीलाई ब्यूँताइदिएपछि अलमलमा परेका प्रचण्ड–माधव समूहले सोमबार बेलुका पेरिसडाँडामा ब...

सर्वोच्चको फैसला पछि एमाले पार्टी कार्यालय चितवनमा दिपावली

सर्वोच्चको फैसला पछि एमाले पार्टी कार्यालय चितवनमा दिपावली
चितवन । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै चितवनमा रहेको एमाले पार्टी कार्यालयमा दिपावली गरिएको छ । एमालेको पार्टी कार्यालय रहेको कृष्णपुरमा अनेरास्ववियू र युवासंघको आयोजनामा आईतबार दिपावली गरिएको हो । सो दिपावली कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य हरी सापकोटाले मेहनत, पसिना बगाएर निर्माण गरिएको पार्टी कार्यालय अव आफ्नै भएकोमा खुसी ब्यक्त गरे ...

सर्वाेच्चकाे फैसला: नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

सर्वाेच्चकाे फैसला: नेकपाको आधिकारिकता ऋषि कट्टेललाई
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । कट्टेलको रिट निवेदनमा फैसला गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । फैसला सम्बन्धी ...

आयोगलाई प्रचण्ड–माधव समूहले फेरि दियो आधिकारिकता विवाद निरुपण गर्न भन्दै पत्र

आयोगलाई प्रचण्ड–माधव समूहले फेरि दियो आधिकारिकता विवाद निरुपण गर्न भन्दै पत्र
काठमाडौं । निर्वाचन आयोगलाई प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गर्न भन्दै दोस्रो पत्र बुझाएको छ । नेकपाका प्रचण्ड–नेपाल समूहका राजेन्द्र पाण्डेसहितका नेताहरु अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर आयोग पुगेका थिए । पाण्डेका अनुसार तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर लेखिएको निवेदन निर्वाचन आय...

सरकार र विप्लव समूहको समान धारणा बन्यो, दोस्रो चरणको वार्ता निष्कर्ष नजिक

सरकार र विप्लव समूहको समान धारणा बन्यो, दोस्रो चरणको वार्ता निष्कर्ष नजिक
काठमाण्डौ । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच भएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको र समान धारणा बनेको बताइएको छ । सरकारी टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत बुधवार साँझ सकिएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको जानकारी दिएका हुन् । उनले दुबै पक्ष समान धारणा नज...

फागुन २३ गते नै संसद बैठक बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारिस

फागुन २३ गते नै संसद बैठक बोलाउने सरकारको निर्णय, राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । आगामी फागुन २३ गते नै प्रतिनिधि सभा बैठक बोलाउन सरकारले निर्णय गरेको छ । जसको लागि विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले फागुन २३ गतेनै संसद बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत फागुन ११ मा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेसंगै १३ दिनभित्र संसद अधिवेशन अनि...

प्रधानमन्त्री विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव, कांग्रेस र जसपासँग मिलेर संयुक्त सरकार

प्रधानमन्त्री विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव, कांग्रेस र जसपासँग मिलेर संयुक्त सरकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना देखिएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकै दिन नेकपाका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तरपनि सो अविश्वासको प्रस्तावको वैधतामाथि प्रश्न उठेको छ भने सो प्रस्तावमा उल्लेखित प्रस्तावि...

प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव

प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव
चितवन । प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह जिल्ला कमिटि चितवनले बुधबार भरतपुरमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन सुझाव...

नेकपा ओली समुहको बैठक सम्पन्न, ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष

नेकपा ओली समुहको बैठक सम्पन्न, ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको बताइएको छ । नेकपा ओली समुहको बुधबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु राजीनामा दिन तयार भएको बताएको जनाइएको छ । तर प्रधानमन्त्री ओलीले अन्य दलहरुबीच छ...