खाद्य उत्पादन मापदण्ड बनाउन सुझाब

खाद्य उत्पादन मापदण्ड बनाउन सुझाब
खैरहनी । खाद्य स्वच्छताको लागि सरकारले खाद्य उत्पादन मापदण्ड बनाएर लागु गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले खैरहनीमा आयोजना गरेको खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रममा सरकारले खाद्य उत्पादन मापदण्ड नबनाएका कारण खाद्य बस्तुमा मिसावट हुने गरेको उनीहरुले बताए । धेरै पैसा कमाउने मनसायल...

क्षेत्रीय होटल संघ र एनिमल राईट्स क्लब बिचमा सहमति

क्षेत्रीय होटल संघ र एनिमल राईट्स क्लब बिचमा सहमति
चितवन । क्षेत्रीय होट संघ र एनिमल राईट्स क्लब बिचमा सहमति भएको छ । बिगत लामो समय देखि जनावरको अधिकारको लागि लड्दै आएको एनिमल राईट्स क्लबले हात्ती महोत्सबको बिरोध गर्दै आएको थियो । जसका कारण १६ औं हात्ती महोत्सबमा प्रायोजन ल्याउन समस्या देखिएको थियो । मंगलबार क्षेत्रीय होट संघका कोषध्यक्ष शिवराज दुवाडी र एनिमल राईट्स क्लबका सह–संस्थापक सुराजन श्रेष्ठका बिचमा १० बुंदे सहमति भ...

भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते

भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते
चितवन । भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते भएका छन् । दिउसो करिब १ः३० बजेको समयमा भरतपुर म.न.पा.११ भोजाड चोकमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना७ख २५१८ नं.को बसले विपरीत दिशाबाट जादै गरेको ना६५प ७३२२ नं.को मोटर साइकललाई ठक्कर दिदा मोटर साइकल चालक रत्ननगर न.पा.४ वस्ने वर्ष २६ का अनिल विश्वकर्मा गम्भीर घाईते प्रहरीले जानकारी दिएको छ । विश्वकर्माल...

पौष १३ गते माडी क्याम्पसमा रक्तदान कार्यक्रम हुने

पौष १३ गते माडी क्याम्पसमा रक्तदान कार्यक्रम हुने
अजित अधिकारी चितवन । माडीको बसन्तपुरमा आगामी पौष १३ गते आइतबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा र युवा रेडक्रस सर्कल माडी क्याम्पसको आयोजना तथा बसन्तपुर ब्याइज र माडी जेसिजको सह आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । “ रक्तदान जीवन दान , यसमा हामी सबैको ध्यान , दिउँ रगत बचाउ ज्यान , तब हुन्छौं हामी महान “ भन्ने मुल नाराका स...

जेसीजको अध्यक्ष पदका उम्मेदवार खनाल भन्छन् “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु गराउनेछु”

जेसीजको अध्यक्ष पदका उम्मेदवार खनाल भन्छन् “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु गराउनेछु”
महेश पाण्डे चितवन । जेसीज महाधिवेसनमा अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले आफुले “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु“ गराउने कुरा ब्यक्त गरेका छन् । नेपाल जेसीजको ४६ औं राष्ट्रीय महाधिवेशन आज (बुधवार) देखि १२ गते सम्म चितवनको रत्ननगरमा शुरु हुदै गर्दा बिहान बीसहजार जेसीजले रत्नगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सो कुरा बताएका हुन । सन् २००४ बाट जेसीजमा...

माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न

माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न
अजित अधिकारी चितवन । माडीमा काँग्रेसद्धारा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस माडी नगर समितिको आयोजनामा माडी नगरपालिका वडा नं ६ मा मंगलबार शोक सभा सम्पन्न भएको हो । नेपाली काँग्रेसका जेष्ठ सदस्य स्व. कमलनाथ अधिकारीको स्वर्गारोहणको ९ औं पुण्यतिथिमा शोक सभा गरिएको हो । स्व. अधिकारीको १०१ वर्षको उमेरमा गत मंशिर ३० गते आफ्नै निवासमा निधन भएको थियो । कार्यक्रमका ...

सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ्ग समुदायको आपत्ति

सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ्ग समुदायको आपत्ति
चितवन – सरकारले तमु ल्होसारको बिदा कटौती गरेकोमा चितवनका गुरुङ समुदायले आपत्ति जनाएका छन् । मंगलबार भरतपुरको तीन खोले गुम्बामा पत्रकार सम्मेलनको आयोजना गर्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद चितवनले सरकारको बिदा कटौती प्रति आपत्ति जनाएको हो । परिषदका अध्यक्ष गणेश बहादुर गुरुङले वर्तमान सरकारले नेपालको राष्ट्रिय गान ‘सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’ को भावलाई आत्म...

वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिको आरोप

वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिको आरोप
महेश पाण्डे चितवन । वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिले आरोप लगाएको छ । सोमबार देवघाटमा रहेको वागेश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रम सञ्चालक समितिले बैठक राखेको समयमा सो आश्रममा रहेका योगी ब्याग्र वेदनाथ (प्रभन्जन बहादुर सिंह) र योगी निरन्जन नाथको नेतृत्वमा आएको ६०/७० जना योगीहरुको समुहले ज्यानै लिने सोचका साथ आक्रमण गर...

माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने

माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने
अजित अधिकारी चितवन- माडीको सिदुवामा खिचरा महोत्सव हुने भएको छ । माडी नगरपालिका–४ को सिदुवा चौरमा खिचरा महोत्सव हुने भएको हो । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारी सभा तथा क्षेत्र नम्बर १ माडी र नेपाल आदिवासी जनजाति नगर समन्वय समितिको सहआयोजनामा खिचरा महोत्सव हुने भएको हो । आदिवासी थारु समुदायले मनाउने खिचरा पर्व तथा आदिवासी थारु समुदायसहित अन्य जनजातिले मनाउने माघी पर...

पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी

पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी
चितवन । पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार बेलुका करिब ५ बजेको समयमा खैरहनी न.पा. १ मा रहेको खनाल पोल्ट्री फर्मको नयां बन्दै गरेको भवनमा वल्डिङ गर्ने क्रममा आगलागी भएको हाे । उक्त आगो दम्कल र प्रहरीको सहयोगमा बलुका ०५:४० मा पुर्ण रुपमा नियन्त्रणमा आएको र अागलागीबाट अन्दाजी तिन लाख पचास हजार ...