अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह
आशिष अधिकारी
भरतपुर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हुनाले भरतपुर माहानगर माओबादिलाइ दिन सकिने संकेत गरेका छन । बिहिवार भरतपुर बिमानस्थलमा प्रत्रकारहरु सग कुराकानी गर्दै सिंहले अहिलेको अबस्थामा गठबन्धनमा तल माथी गर्न नमिल्ने हुँदा भरतपुर माओवादीलाई दिन सक्ने तर्फ पार्टी अगाडि बढेको बताए । गठबन्धन भित्रका सबै दलहरु चुना...