मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु
बाँके । कोरोना भाइरसका कारण संक्रमणका कारण बाँकेमा मंगलबारमात्रै आठ जनाको मृत्यु भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएकोे जानकारी दिए ।
उनले मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय...








