चितवनको खैरहनी नगरपालिकाका युवाहरु कोविड मानव कल्याण अभियानमा ।
रवि रोषी, चितवन ।
पुर्वी चितवन अन्तर्गत खैरहनी नगरपालिकाका युवाहरु स्वस्फुर्त रुपमा कोविड संक्रमित बिरामीहरुको लागि स्वास्थ्य परामर्श सहित मोवाइल अक्सिजन बाहनको साथमा सेवामा जुटेका छन ।
हेल्प डेस्क अभियान अन्तर्गत यो सेवा पुर्वी चितवन मात्र नभै पश्चिम चितवनमा पनि कोविड मोवाइल सेवा सूचारु गरेका छन् । सो सेवा अन्तर्गत आकस्मिक रुपमा अस्पताल जानू परेमा, रगतको आपतकालीन आवश्यकता ...