काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको कार त्रिसुलीमा खस्यो, ३ जना बेपत्ता, १ घाईते
चितवन । काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको कार त्रिसुलीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने १ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएराती अन्दाजी ११ः४५ बजेको समयमा ईच्छाकामना गालपालिका वडा नं ५ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रीत भई सडकबाट करिब ३५ मिटर तल त्रिसुली नदीमा ...