ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघको स्वास्थ्य सामाग्री सहयोग

ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघको स्वास्थ्य सामाग्री सहयोग
चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज (सोमबार) नेविसंघ जिल्ला समिति, नेपाल तरुण दल जिल्ला समिति तथा नेविसंघ रत्ननगरले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय रत्ननगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । नेविसंघ जिल्ला समिति उपाध्यक्ष आयुष चन्द्र श्रेष्ठले कोरोना महामारीमा सधै फिल्डमा रहने प्रहरीलाई केहि भएपनि सहज होस भन...

लकडाउनमा बिहे भोज गर्ने पर्वतका दुई बेहुला पक्राउ

लकडाउनमा बिहे भोज गर्ने पर्वतका दुई बेहुला पक्राउ
पर्वत । बिहेको भोज गर्दै हुनुहुन्छ होसियार हुनुहोला । किनकी यो कोरोना महामारीको बेला सरकारले गरेको निषेधाज्ञा अटेर गरि बिहे भोज गर्नु भयो भने तपाई पनि प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । हो यस्तै भएको छ पर्वतमा पनि । पर्वतको जलजला गाउँपालिका—२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला—२ माझफाँटमा बिहेको भोजको आयोजना ...

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३७ जना घाइते

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३७ जना घाइते
बाँके । बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मी ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परि बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । ४२ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७...

माडीमा दिनप्रतिदिन दुर्घटना बढिरहदा के गर्दै छ प्रहरी र स्थानीय सरकार ?

माडीमा दिनप्रतिदिन दुर्घटना बढिरहदा के गर्दै छ प्रहरी र स्थानीय सरकार ?
अजित अधिकारी चितवन । माडीमा दिनप्रतिदिन बढिरहेको सवारी दुर्घटनाको क्रमले जनमानसमा त्रास छाएको छ । सडकमा पैदल यात्रा गर्दा होस् । या सवारी साधन चढ्दा या चलाउदा कहाँ कतिबेला के हुन्छ । भन्न नसकिने अवस्था अहिले माडीमा देखिएको छ । गत आर्थिक बर्षको तथ्यांक अनुसार, ३० वटा भन्दा बढी दुर्घटना भएको र दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । भने अन्य अङ्गभङ्ग भइ अपा...

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बाट भण्डारातर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा केहिको अवस्था गम्भिर रहेको छ । राप्ति नगरपालिकाको ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आईतब...

होली खेल्ने क्रममा बागलुङको सिमाना बलधुरेमा झडप, दुईको मृत्यु, दर्जन बढि बेपत्ता

होली खेल्ने क्रममा बागलुङको सिमाना बलधुरेमा झडप, दुईको मृत्यु, दर्जन बढि बेपत्ता
बागलुङ । होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ भने दर्जन बढि बेपत्ता भएका छन् । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भीरबाट खसेर २ जनाको मृत्यु भएको पुष्टि गरे । मृतकको नाम भने हाल सम्म खुलेको छैन । होली खेल्ने क्रममा बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाहरु बी...

झा दम्पतीको शव गाडिएको अवस्थामा ३० दिनपछि भेटियो, शव गलाउन नुनुको प्रयोग

झा दम्पतीको शव गाडिएको अवस्थामा ३० दिनपछि भेटियो, शव गलाउन नुनुको प्रयोग
जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका झा दम्पतीको शव गाडिएको अवस्थामा ३० दिनपछि भेटिएको छ । सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ देखि हराएका थिए । हराएको ३० दिन पछि उनिहरुको सव गाडिएको अवस्थामा बिहिवार प्रहरीले फेला पारेको हो । गत फागुन १० गते कान्छी बुहारी उषा झासँगै खाना खाएर सुतेका थिए झा दम्पती । भोलिपल्ट बिहान ब...

चितवनको दासढुङ्गामा ट्रक र कार ठक्कर खादा दुईको मृत्यु, दुईको अवस्था गम्भिर

चितवनको दासढुङ्गामा ट्रक र कार ठक्कर खादा दुईको मृत्यु, दुईको अवस्था गम्भिर
चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको दासढुङ्गामा ट्रक र कार ठक्कर खादा दुईको मृत्यु भएको छ भने दुईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आज (बुधवार) ४ः२५ बजेको समयमा भरतपुर.म.न.पा. २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगा भन्ने स्थानमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आईचर...

चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ

चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ
चितवन । चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरि नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । चितवनबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा ८ निवासी २९ वर्षीय देवेन्द्र राई र सोही स्थानका १९ वर्षीय पवन राई रहेको प्रहरी कार्यालयका प्रमुख ए...

रत्ननगरमा चोरीको घटना बढ्यो, सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरीे

रत्ननगरमा चोरीको घटना बढ्यो, सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरीे
चितवन । रत्ननगरमा चोरीको घटना बढ्दै गएको देखिएको छ । यसको पछिल्लो उदाहरण हो सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरी हुनु । शनिवार राति रत्ननगर–१, बकुलहर हरिहर मन्दिर पछाडी रहेको घरको आँगनमा राखिएको ना.३३ प २२२७ नं. को सपुर स्पेल्नडर मोटरसाईकल चोरी भएको छ । राति घरमा रहेको स्कुटर, २ वटा साईकल र उक्त मोटरसाईकल संगै रहेकोमा मोटरसाईकल भने चोरी भएको सञ्चारकर्मी तथा नेपालीको आ...