संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउननै मेरो उमेदवारी–अरुण कुमार शिवाकोटी
चितवन । रत्ननगर उवासंघको २१ औं साधरण सभा तथा अधिवेशनमा उद्योग तर्फको सदस्य पदका उमेदवार अरुण कुमार शिवाकोटीले संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउननै आफ्नो उमेदवारी रहेको बताएका छन् ।
खैरहनी न.पा. वडा नं. १२, कुमरोज गवैं, निवासी शिवाकोटीले विगत १६ बर्ष देखि रत्ननगर–२, टाँडीमा रहेको रिफ्रेस एक्ज्याट स्टडी सेन्टर प्रा.लि. मा आबद्ध रही पूर्वी चितवन वासीलाई यस २१ औं ...









