पत्रकार र जनप्रतिनिधिले पनि लगाए पूर्वी चितवनमा कोरोनाविरुद्धको खोप
चितवन । पत्रकार र जनप्रतिनिधिले पनि पूर्वी चितवनमा रहेको रत्ननगर अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाएका छन् । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार र जनप्रतिनिधिहरुले आइतबार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
नेपाल सरकारको कोरोना बिरुद्धको पहिलो चरणको दोश्रो खोप अभियान अन्र्तगत सो खोप लगाउन सुरु गरिएको त्ननगरका स्वास्थ्य शाखा प्रमुख माधव पौड...









