भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते

भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते
चितवन । भरतपुरमा बसको ठक्करबाट रत्ननगरका अनिल विश्वकर्मा गम्भीर घाइते भएका छन् । दिउसो करिब १ः३० बजेको समयमा भरतपुर म.न.पा.११ भोजाड चोकमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना७ख २५१८ नं.को बसले विपरीत दिशाबाट जादै गरेको ना६५प ७३२२ नं.को मोटर साइकललाई ठक्कर दिदा मोटर साइकल चालक रत्ननगर न.पा.४ वस्ने वर्ष २६ का अनिल विश्वकर्मा गम्भीर घाईते प्रहरीले जानकारी दिएको छ । विश्वकर्माल...

मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेः कांग्रेस चितवन

मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेः कांग्रेस चितवन
चितवन । मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेको कांग्रेस चितवनले जनाएको छ । नेपाली कांग्रेस चितवनले सोमबार प्रेष बिज्ञप्ति निकाल्दै रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि आइतबार हुने निर्वाचन प्रक्रियालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले एकलौटि ढंगबाट पक्रिया अगाडि बढाएपछि उत्पन्न बिवा...

नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा, करिब तिन हजार अट्ने पण्डाल निर्माण

नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा, करिब तिन हजार अट्ने पण्डाल निर्माण
महेश पाण्डे चितवन । नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटमा पौष ९ गतेदेखी १२ गतेसम्म हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेसनको मिति नजिकिदै गर्दा तयारी पनि अन्तिम चरणमा पुगेको सो कार्यक्रमको आतिथ्यता गरिरहेको संस्था रत्ननगर...

डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार सौराहामा डेभलपमेन्ट एक्सचेन्ज सेन्टर–नेपाल (डेक नेपाल) ले एक कार्यक्रमको आयोजना गरि आर्थीक वर्ष २०७५/७६ को सामाजिक परिक्षण कार्यक्रम अन्र्तगत प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम गरेको हो । डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले कन्सल्टेन्टहरुको प्र...

रत्ननगरमा कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले गर्यो भत्सर्ना

रत्ननगरमा कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले गर्यो भत्सर्ना
चितवन । रत्ननगरमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले भत्र्सना गरेको छ । नेकपा चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको हो । बिज्ञप्तिमा मध्यवर्ती उपभोक्ता समितिको सबै टोलका इकाइको भेलाले सर्वसम्मत पदाधिकारीहरुको छनोट गरी मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा पेस गर्न जाँदा रत्ननगर नगरपालिका–५ निवासी नेपाली कां...

रत्ननगरमा महिलाहरुले सुरु गरे दुध उत्पादन तथा बिविधिकरण केन्द्र

रत्ननगरमा महिलाहरुले सुरु गरे दुध उत्पादन तथा बिविधिकरण केन्द्र
महेश पाण्डे चितवन । रत्ननगरमा महिलाहरुले दुध उत्पादन तथा बिविधिकरण केन्द्र सुरु गरेका छन् । आज (सोमबार) रत्ननगर—१२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी कृषि महिला सहकारी संस्था लि.ले र) रत्ननगर—१२, मिरमिरे टोलमानै दुध उत्पादन तथा बिविधिकरण केन्द्रको सुरुवात गरेको हो । पशु वस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना अन्र्तगत सो परियोजना सञ्चालनमा ...

पौष २५ गतेदेखि रत्ननगर महोत्सव : व्यावसायिक, कृषि र पर्यटनको प्रवर्द्धन मुख्य उद्देश्य

पौष २५ गतेदेखि रत्ननगर महोत्सव : व्यावसायिक, कृषि र पर्यटनको प्रवर्द्धन मुख्य उद्देश्य
चितवन । रत्ननगर महोत्सव पौष २५ गतेदेखि सुरु हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना हुने महोत्सव पौष २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने संघले आज बिहीबार रत्ननगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार संमेलनमा बोल्दै संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले यसपटकको महोत्सव “रत्ननगर महोत्सव हाम्रो पहिचान व्यावसायिक कृषि र पर्यटन प...

नवौँ विश्व रेन्जर सम्मेलन सौराहामा सुरू, वन्यजन्तु संरक्षण चुनौतीपूर्ण : प्रचण्ड

नवौँ विश्व रेन्जर सम्मेलन सौराहामा सुरू, वन्यजन्तु संरक्षण चुनौतीपूर्ण : प्रचण्ड
महेश पाण्डे चितवन । सौराहामा नवौँ विश्व रेन्जर कंग्रेस सम्मेलन आजदेखि सुरू भएको छ । ७० देशका करिब ५५० भन्दा बढी रेन्जरहरुको सहभागिता रहेको सो सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । नेपाल सरकार र अन्तर्राष्ट्रिय रन्जेर फेडेरेसन (आईआरएफ)को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका दाहालले वन्यजन्तु संरक्षण गर्नु भ...

चितवनका कुखुरामा फेरि देखियो एच नाईन भाईरस, जैविक सुरक्षामा बिशेष ध्यान दिन चिकित्सकको सुझाव

चितवनका कुखुरामा फेरि देखियो एच नाईन भाईरस, जैविक सुरक्षामा बिशेष ध्यान दिन चिकित्सकको सुझाव
महेश पाण्डे चितवन । चितवनका कुखुरामा फेरि एच नाईन भाईरसको समस्या देखिएको छ । राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार, चितवनका दुई वटा पोल्ट्री फर्ममा एच नाईन एभियन इन्फ्लुएन्जा देखा परेको हो । एचनाईन एभियन इन्फ्लुएन्जालाई बर्ड बर्डफ्लूको सुरुवाती चरणको रुपमा लिने गरिन्छ । तर यो भाईरसबाट मानिसमा कुनै संक्रमण नहुने पशु चिकित्सक योगेन्द्र नाग पन्तले नेपालीको आवाज ...

स्वागत बचतमा गोकुल प्रसाद भट्टको नेतृत्व, सहकारी एकिकरण एक मात्र बिकल्प–प्रदेश सभा सांसद कृष्ण खनाल

स्वागत बचतमा गोकुल प्रसाद भट्टको नेतृत्व, सहकारी एकिकरण एक मात्र बिकल्प–प्रदेश सभा सांसद कृष्ण खनाल
महेश पाण्डे चितवन । चितवन रत्ननगर–१३ मा अवस्थित स्वागत बचत तथा ऋण सहकारी संस्था लिं. को ११ औं वार्षिक साधरण सभा तथा पांचौ अधिवेशनबाट गोकुल प्रसाद भट्टको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन भएको छ । शनिवार रत्ननगरमा भएको अधिवेशनबाट संस्थाको सचिवको रुपमा कार्यभार समालिरहेका गोकुल भट्ट संस्थाको अध्यक्ष पदमा निर्विरोध ४ वर्षको लागि चयन भएका हुन । सोही साधारण सभाबाट संस्थाको उपा...