पक्षाघातबाट ग्रसित सुबर्णलाई कांग्रेस युवा नेता सापकोटाले गरे आर्थिक सहयोग

पक्षाघातबाट ग्रसित सुबर्णलाई कांग्रेस युवा नेता सापकोटाले गरे आर्थिक सहयोग
चितवन । पक्षाघातबाट ग्रसित नेपाली कांग्रेस साबिक क्षेत्र नम्बर २ चितवनकी महाधिवेशन प्रतिनिधि सुबर्ण बि.कलाई कांग्रेसका युवा नेता सापकोटाले आर्थिक सहयोग गरेका छन् । विगत तिन बर्षदेखी पक्षाघातबाट ग्रसीत सुबर्णलाई समाजसेवी एवम् कांग्रेसका युवा नेता प्रह्लाद सापकोटाले नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । यस अघि पनि समस्यामा परेकालाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएका सापकोटा नेपा...

पूर्वी चितवनका पत्रकारका लागि भनेर गरियो लाई प्रेस ज्याकेट हस्तान्तरण

पूर्वी चितवनका पत्रकारका लागि भनेर गरियो लाई प्रेस ज्याकेट हस्तान्तरण
चितवन । पूर्वी चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको लागि भनेर प्रेस ज्याकेट हस्तान्तरण गरिएको छ । ग्लोबल गोरखा समाज, सामुदायिक सेवा प्रतिष्ठान नेपाल र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालले संयुक्त रुपमा पत्रकारहरुका लागी ३७ हजार ५०० रुपैयाँ बराबरको प्रेस ज्याकेट पूर्वी चितवन पत्रका मञ्चलाई हस्तान्तरण गरेको हो । प्रेस ज्याकेट हस्तान्तरण कार्यक्रममा बोल्दै ...

माछापुच्छ्रे बैंक एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ

माछापुच्छ्रे बैंक एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ
चितवन । माछापुच्छ्रे बैंक रत्ननगर शाखाको एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर क्वोष्ट मोडल कलेज छिर्ने बाटोमा रहेका माछापुच्छ्रे बैंकको एटिएम बुथभित्र बुधवार राति तोडफोड गरी चोरी गर्न खोज्ने रत्ननगर–२ आदर्शनगर बस्ने २८ वर्षीय पुष्प भनिने भरत परियारलाई इलाका प्रहरी कार्यालय रत्ननगरले पक्राउ गरेको हो । रात्र...

रत्ननगरमा खोप अभियान रोकिने पक्का, आइतबार मात्र ६ सय डोज आउदै, लक्षित समूह छुट्ने

रत्ननगरमा खोप अभियान रोकिने पक्का, आइतबार मात्र ६ सय डोज आउदै, लक्षित समूह छुट्ने
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले श्रावण १ गते देखि ५ गते सम्म सञ्चालन गरेको खोप अभियान कार्यक्रम रोकिने पक्का भएको छ । करिब ७ हजार जनालाई लगाउने लक्ष्य भएपनि जिल्ला जनस्वास्थ्य कार्यालयबाटनै खोप नआएका कारण खोप अभियान बिचमानै रोक्न पर्ने स्थिति आएको स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । शनिवार सम्म ४४२४ भाइल कोरोन...

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?
महेश पाण्डे चितवन । रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिका उमेर समूहलाई भेरोसिल खोप लगाइने भएको छ । नेपाल सरकारले चाइनाबाट ल्याएको भेरोसिल नामक खोप ५५ वर्ष उमेर समूह र त्यो भन्दा माथिका उमेर समूहलाई क्रमशः लाउदै जाने निर्णय गरेसँगै रत्ननगर नगरपालिकाले पनि श्रावण १ देखि ५ गते सम्म खोप लगाउने भएको हो । रत्ननगर नगरापलिकाका कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा जारी सुचनामा न...

रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु

रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु
चितवन ३० असार । करिब दुई सय युवालाई उद्यमी बनाउने योजना सहित बुधवार देखि रत्ननगर नगरपालिकामा मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । नगर भित्र रोजगारी सृजना गर्ने उद्देश्यकले सो नगरपालिकाले उद्यमशिलता प्रर्बद्धन कार्यक्रम अन्तर्गत विना धिता कर्जा लगानी सुरु गरेको हो । युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन हुनबाट रोक्न उद्यमशिलता प्रर्बद्धन कार्यक्रम ल्याइएको नगरपा...

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले गर्‍यो वार्षिक समिक्षा तथा योजना तर्जुमा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले गर्‍यो वार्षिक समिक्षा तथा योजना तर्जुमा
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आफ्नो वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । आज (शनिबार) रत्ननगरमा सरोकारवाला निकायका ब्यक्तिहरुसँगको उपस्थितिमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र रत्ननगरले वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो । सो समिक्षा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदे...

चितवनका नेचर गाईडद्धारा ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण, पेशानै जोखिममा परेको जिकिर

चितवनका नेचर गाईडद्धारा ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण, पेशानै जोखिममा परेको जिकिर
महेश पाण्डे चितवन । नेचर गाईड एशोसियसन चितवन, चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जंगल सफारी र सांस्कृतिक पर्यटन र सो क्षेत्रको संरक्षणमा काम गर्दै आएको नेचर गाईडहरुले ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज (शनिबार) सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेचर गाईड एशोसियसनले ४ बुंदे माग राख्दै सरकारका तिनै तहको ध्यानाकर्षण गराएको हो । सो...

रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन

रत्ननगरमा लायन्स क्लब अफ पञ्चकन्या गठन, अध्यक्षमा सुबास पोख्रेल चयन
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा सामाजिक कार्यमा सेवा गर्ने हातहरु अभिबृद्धि गर्ने उद्देश्यका साथ नयाँ लायन्स क्लबको रुपमा लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याको गठन भएको छ । यूवा व्यवसायी तथा सामाजिक ब्यक्तित्वको रुपमा चिर परिचित सुबास पोख्रेलको नेतृत्वमा रत्ननगरको पञ्चकन्या क्षेत्रका ब्यवसायीक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा सो लायन्स क्लबको स्थापना गरिएको...

लायन्स क्लब अफ समृद्धीद्धारा रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग

लायन्स क्लब अफ समृद्धीद्धारा रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग
चितवन । पूर्वी चितवनमा महिलाहरुद्धारा सञ्चालित लायन्स क्लब अफ समृद्धीले रत्ननगरमा रहेको सानो घरलाई खाद्यान्न सहयोग गरेको छ । सो क्लबका पदाधिकारी तथा सदस्यहरुले वर्ष २०२१÷०२२ को कार्यभार सम्भाल्दैै गर्दा सुरुवाति चरणको पहिलो कार्यक्रम अन्र्तगत र.न.पा—२ स्थित सानो घरमा खाद्यान्न सहयोग गरिएको हो । क्लबकी अध्यक्ष दिक्षा अधिकारीले अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै सानो घ...